Logo

Tag: राष्ट्रियसभा निर्वाचन

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ । पार्टीले आगामी माघ

विस्तृत पढ्नुहोस
आजै नतिजा सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं, १२ माघ । आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । आयोगको अनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्ममा निर्वाचन

सिके राउतको कार्यकर्ता र प्रहरीबीच झडप, २ राउण्ड अश्रुग्यास प्रहार

जनकपुर, १२ माघ । सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थल वरपर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरूसँग प्रहरीको झडपसमेत भएको छ । राउतका

राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा मात्र राप्रपा मतदान प्रक्रियामा सहभागी हुने

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मात्र मतदान प्रक्रियामा सहभागी हुने भएको छ । राप्रपाले प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी

आजदेखि राष्ट्रियसभा निर्वाचन आचार संहिता लागु

काठमाडौं, पुस २६ । राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न आजदेखि निर्वाचन आचार संहिता लागु भएको नजाएको छ

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा मतभारको अवस्था यस्तो छ

कर्णाली, पुस २१। राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्षरउपाध्यक्षलाई मात्र मताधिकार छ । कर्णालीमा हाल स्थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्ष-उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य

राष्ट्रियसभा निर्वाचन: मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलाली तोकियो

डोटी, ८ पुस: आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि त्यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो । यस पटक मतदान केन्द्र

राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौं, पुस १ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले आह्वान गरेको हो

राजनीतिक समन्वय समिति गठनले कांग्रेसमा भाँडभैलो, राष्ट्रियसभा निर्वाचनपछि भंग गर्ने देउवाको वचन

काठमाडौं, २६ कार्तिक । सरकारलाई सहयोग पुर्याउने भन्दै पाँच दलले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वयका कारण प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र भाँडभैलो भएको छ । हिजो मात्रै सभापति शेरबहादुर देउवाले

उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं, साउन १९। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने सुझाव

राष्ट्रियसभाको उपनिर्वाचन : छाता ओढेर मतदानस्थल पुगे बादल (तस्विरसहित)

हेटौंडा, ६ जेठ । राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । झरी परिरहेकोले मतदानस्थलमा छाता ओढेर पुगेका छन् उम्मेद्धवार

राष्ट्रियसभा उपनिर्वाचन आज, आजै नतिजा आउने

काठमाडौं, जेठ ६ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा,