काठमाडौँ, २६ पुसः प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै । तस्बिरः रोशन सापकोटा-रासस
काठमाडौँ, २६ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा
काठमाडौं, २६ पौष । राष्ट्रियसभाको अधिवेशन आज अन्त्य हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सम्बोधन गरेपछि अन्त्यको घोषणा हुने भएको हो । सरकारले अधिवेशन अन्त्यको सिफारिशको
काठमाडौँ, २६ पुस। राष्ट्रियसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ। राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने
काठमाडौँ, २४ पुस: राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समितिको आव २०७६-७७ को वार्षिक प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन्
काठमाडौँ, २४ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने प्रयास भएमा राजनीतिमा नयाँ सिलसिला
काठमाडौँ, २३ पुस: राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९
काठमाडौँ, २३ पुस: राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको
काठमाडौँ, २३ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको
काठमाडौँ, २३ पुस: राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता
पुष १७, काठमाण्डौ । सङ्घीय संसद्को राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन आह्वान गरेपछि शुक्रबारदेखि बैठक सुरु भएको हो । संसद भवन नयाँ
काठमाडौं, १७ पौष । राष्ट्रियसभाको अधिवेशन आजबाट शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन सदर गरेपछि राष्ट्रियसभा बैठकमा चासो बढेको हो । आजको