Logo

Tag: राष्ट्रिय एकता अभियान

राष्ट्रिय एकता अभियानद्वारा मुस्लिम आयोग खारेजीको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ मंसिर । राष्ट्रिय एकता अभियान नेपालगञ्जले मुस्लिम आयोग खारेजीको माग गर्दै स्थानीय बुद्धिजीवीहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। समाजसेवी रामाशंकर माधव दासको

विस्तृत पढ्नुहोस
बीआरआई परियोजनामा सहभागी हुन हतार नगर्न प्रधानमन्त्री ओलीलाई राष्ट्रिय एकता अभियानको ध्यानाकार्षण

काठमाडौं, २१ कार्तिक । राष्ट्रिय एकता अभियानले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनीसीएटीभ (बिआरआई) मा सहभागी हुन हतार नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकार्षण गराएको छ । अभियानका अध्यक्ष

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग, पर्यटनमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र

काठमाडौं, भदौ ११ । राष्ट्रिय एकता अभियानले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता र निर्माणमा भएको भ्रष्टाचारप्रति कडा असन्तोष

बीआरआई ऋण-जालले राष्ट्रिय सार्वभौमसत्ता खतरामा परेको अभियानको निष्कर्ष

काठमाडौं, १० फागुन । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बिआरआई ऋण जालसम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफलको नेतृत्व समाजसेवी तथा कार्यक्रम संयोजक कृष्ण जोराले गरेका थिए । कार्यक्रममा

चिनियाँ राजदूत सोङलाई फिर्ता पठाउन माग गर्दै राष्ट्रिय एकता अभियानको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं,२५ भदौं । नेपाल भारत सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि आलोचित बनेका नेपालका लागि चिनियाँ राजदूत चोन सोङलाई फिर्ता पठाउन माग गर्दै राष्ट्रिय एकता अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

भारतबाट एक सय रूपैयाँभन्दा माथिका वस्तु ल्याउँदा कर लगाउने निर्णय संशोधन गर्न आग्रह

काठमाडौं, १० साउन । राष्ट्रिय एकता अभियानले नेपाल–भारत सिमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशोधन गर्न सरकारलाई आग्रह गरेको छ । अभियानका अध्यक्ष विनय यादवको

‘मुस्लिम आयोग खारेज हुनुपर्छ’ : राष्ट्रिय एकता अभियान

काठमाडौं,७ साउन । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना

राजविराज र धनगढीमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी

काठमाडौं, २२ माघ। राष्ट्रिय एकता अभियान कैलाली र सप्तरीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी आयोजना गरेको छ । धनगढीमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय

सांसदको तलब बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौ, ८ पुष । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिईदै आएको तलब सुविधा तथा विकाश कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र वुझाएको छ। अभियानका अध्यक्ष

सांसदको तलब र विकाश कोष तत्काल बन्द गर्न प्रधानमन्त्रीलाई अभियानको माग

काठमाडौं, २८ मंसिर । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिईदै आएको तलब सुविधा तथा विकाश कोष यथाशीघ्र बन्द गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । अध्यक्ष विनय यादवको नेतृत्वमा अभियानले आज

चीनले नेपाली भूमि कब्जा गरेको भन्दै फिर्ताको माग गर्दै युवाहरुले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, ३ साउन । चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार

हिन्दुहरुको सुरक्षाका लागि संयुक्तराष्ट्रसँग अन्तर्राष्ट्रिय हस्तक्षेपको माग

काठमाडौं, २० असार । राष्ट्रिय एकता अभियानले पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेको छ। अभियानका अध्यक्ष विनय यादवले संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग