काठमाडौं, भदौ १९ । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ
काठमाडौं, जेठ २६ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान
महेन्द्रनगर, मंसिर १३ । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय
पोखरा, असोज २८। पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ बजे पोखरा
काठमाडौं, २२ चैत्र । राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । १५ चैतमा न्यायाधीशहरू हरिकृष्ण
काठमाडौं, १ कात्तिक । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गर्न अनुमति दिएपछि बर्खास्त गरिएका हुन् । मन्त्रिपरिषदले बर्खास्तको
काठमाडौं, असार १ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ दिपक मनाङेलाई कारवाहीको माग गरेको छ । राखेपले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले
काठमाडौं, १४ मंसिर । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव रमेश सिलवालले सागको खर्च
काठमाडौं, , १४ साउन। राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश कुमार सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सिंहदरबारस्थित् युवा तथा
काठमाडौ, १२ साउन । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल निवर्तमान
काठमाडौ, १२ साउन । मन्त्रिपरिषद बैठक शुरु भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले राजनीतिक नियुक्ति र केही महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ । आज राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवको नियुक्तको
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिश भएको छ । अन्तिम प्रतिष्पर्धामा रमेशकुमार सिलवाल, लिलबहादुर थापा र अन्जु श्रेष्ठको नाम सिफारिश भएको हो । २७ जनाले खुल्ला आवेदनमा