Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

एमालेलाई हराउँदै हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका लिङ्देन विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, जेठ ४ । झापाको हल्दीबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्रप्रसाद लिङ्देन ६८५६ मतसहित अध्यक्षमा दोहरिएका छन् । लिङ्देनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४६६६

विस्तृत पढ्नुहोस
राप्रपाले कहाँ कहाँ जित्यो

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को स्थानीय निकाय निर्वाचनमा भन्दा उल्लेख्य सुधार गरेको छ । यसपटक प्रारम्भिक परिणाम आउँदा नै राप्रपाले जित निकाल्न थालेको छ । राप्रपाले

चुनावी परिणामले देशभर राप्रपाको शक्ति बढेको देखायो

काठमाडौं, ३१ वैशाख । देशभरको प्रारम्भिक चुनावी परिणामले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थितिमा व्यापक सुधार आएको देखिएको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता लिएको छ । केहीमा उसले मुख्य दललाई कडा

एमाले, कांग्रेस र माओवादीलाई भोट हाल्नु साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै हो : राजेन्द्र लिङ्देन

पोखरा, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना नेता र पार्टीहरूबाट अव देशको विकास सम्भव नभएकोले विकल्प रोज्न आग्रह गरे । अहिले राप्रपा नयाँ विकल्प बनेर आएको

किसानलाई उपज बेच्ने सहकारीलाई अनुदान दिने सम्वाहाम्फेको घोषणा

पाँचथर, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका, वडा अध्यक्ष उम्मेद्वार सुरेन्द्र सम्वाहाम्फेले किसानको उपज बेच्ने सहकारीलाई अनुदान दिने बताएका छन् । ‘बहुसंख्यक स्थानीय जनता कृषिमा निर्भर

लिङ्देनले राप्रपालाई कति पालिका जिताउन सक्लान्

काठमाडौं, २३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष भएपछि राजेन्द्र लिङ्देनको चुनावी परीक्षा हुँदैछ । कमल थापालाई अध्यक्षमा पराजित गरी अध्यक्ष भएका उनले राप्रपाको क्रेज बढाएको देखिन्छ । तर, चुनावी

राप्रपाका उम्मेदवारको घरमा आगजनी र ज्यान मार्ने धम्कीसम्म

काठमाडौं, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका कावासोती नगरपालिका १६ का वडाध्यक्ष सुमन भट्टको घर तथा वडा कार्यालयमा आगजनी भएको छ । उनको घरमा भएको आगजनीको राप्रपाले भत्र्सना गरेको छ

उद्धब पौडेलले कमल थापाको साथ छाडे

काठमाडौं, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी छाडेका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट आजबाट उनी अलग भएको घोषणा गरेका हुन् । राप्रपा नेपालका

राप्रपाले काठमाडौंसहित ५ वटै महानगरमा उम्मेदवारी दिने

काठमाडौं, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै महानगरपालिकामा सोमबार उम्मेदवारी दर्ता गर्ने भएको छ। काठमाडौं महानगरसहित ६ वटै महानगरमा उम्मेदवारी दिने भएको हो । ४ वटा महानगरको हालसम्म

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ

काठमाडौं, ९ बैशाख । आगामी स्थानीय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । पार्टीको महानगर समितिको हिजो बसेको बैकठले मेयरमा श्रेष्ठको

हामी कसैसँग तालमेल गर्दैनौं, जनताले दिएको स्थानमा बस्न तयार छौंः राजेन्द्र लिङ्देन

काठमाडौं, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

राप्रपाको घोषणापत्र सार्वजनिक, सुत्केरीलाई ३ हजार भत्ता दिने देखि पाठेघर क्यान्सरविरुद्धको खोप निशुल्क

काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी चुनावको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ४ पेज लामो घोषणापत्र सार्वजनिक