Logo

Tag: राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ सम्झौता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच विभागका कर्मचारीलाई ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कामु

विस्तृत पढ्नुहोस
राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाडौँ, ६ चैत । राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’का उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६

नलगाडमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

काठमाडौं, २६ मङ्सिर । राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना

राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो ११ वटा शाखा विस्तार

काठमाडौं, ३१ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ। सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित

राष्ट्रिय वाणिज्य बैंकको नक्सालस्थित् एक्सटेन्सन काउन्टर उद्‍घाटन

काठमाडौं, १२ असार । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टरको मंगलबार एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन्। उनले उक्त काउन्टरको

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं, असार ८ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो

राष्ट्रिय वाणिज्य बैंकलाई नयाँपन दिन ८ सय ३६ कर्मचारी भर्ना गरेका छौंः सीईओ श्रेष्ठ

काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ ५८ औं वार्षिकोत्सव मनाइरहँदा बैंक प्रशस्त जनविश्वास आर्जन गर्न सफल भएको बताएका छन् । ‘यो सरकारको पूर्ण

एक सातामै २० अर्बले बढ्यो निक्षेप

काठमाडौं, पुस १४ । पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब

एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा लम्साल

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक

सबैभन्दा धेरै कर तिर्नेमा पाँचवटा वाणिज्य बैंक

काठमाडौं, साउन १५। आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक,

राष्ट्रिय वाणिज्य बैंकले गर्यो त्रि.वि अर्थशास्त्र केन्द्रीय विभागसँग सम्झौता

काठमाडौं, १६ फागुन । राष्ट्रिय वाणिज्य बैंकले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागसँग सम्झौता गरेको छ । त्रिविले एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा

राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ६ माघ । राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५७औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको