काठमाडौं, २३ चैत्र । लोकसेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन २०७८/०८९ संसद्मा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट नेपाल सरकारकी प्रवक्ता एवं
काठमाडौं २० चैत । सरकारका प्रवक्क्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३ औ स्थापना दिवसको अवसरमा बोल्दै
काठमाडौं, १२ चैत्र । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको (तेस्रो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश भएको छ । कानुन, न्याय तथा,
काठमाडौं, २२ फागुन । सरकारकी प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा बौद्ध विश्वविद्यालय खोल्ने कुनै तयारी नभएको स्पष्ट पारेकी छन् । ‘मुस्ताङमा विश्वविद्यालय
काठमाडौं, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् ।
काठमाडौँ,११ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्याङ्क र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार
काठमाडौँ,२ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकि छन् । नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन
काठमाडौँ,२९ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताएकि छन् । उनले राससलगायतका सरकारी सञ्चारमाध्यमलाई प्रदेश राजधानीबाटै सञ्चालनका लागि आफूले पहल
काठमाडौँ,२४ माघ । सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् । यहाँ आजदेखिसुरु भएको
काठमाडौं, ९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री र मन्त्रीहरु काम छाडेर उद्घाटनमा व्यस्त हुन थालेको कुरा असत्य भएको बताएकी छन् । ‘प्रचण्डले सरकार
काठमाडौं, ४ माघ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । आज (बुधबार) बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौँ,३ माघ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना÷प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएका छन् । सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित