Logo

Tag: लकडाउन

तेल उत्पादन घटाउन ओपेकको बैठक बस्दै गर्दा उक्लियो मूल्य

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ चैत्र । विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । तेल उत्पादक देशहरुको समूह ओपेकसहित केही ठूला उत्पादकहरुको बैठक शुरु हुँदै गर्दा

विस्तृत पढ्नुहोस
भ्याक्सिन नबनेसम्म लकडाउन खोल्न नहुने सुझाव

एजेन्सी, २७ चैत्र । कोरोना भाइरसको रोकथामका लागि सँसारभरका धेरै देशहरुले लकडाउनको उपाय अबलम्बन गरिरहेका छन् । ठूलो जनसंख्या र अर्थतन्त्र भएका देशहरु पनि लकडाउनले ठप्प छन् । यो कहिलेसम्म

उपत्यका बाहिर जान दिने निर्णय रद्द

काठमाडौ, २७ चैत्र । सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको

लकडाउनको आज १७ औं दिन : काठमाडौं उपत्यकामा सुरक्षा कडाई (फोटोफिचर)

काठमाडौं, २७ चैत्र । आज लकडाउनको १७औं दिन हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको हो । यो अवधिमा जनताले सरकारको आदेश पालना गरेका छन् । लकाउन

दैनिक लाखौ चल्ला जिउँदै गाड्दै कुखुरा व्यवसायी, २२ करोड नोक्शान

काठमाडौं, २७ चैत्र । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता छताछुल्ल भएकोबारे प्रधानमन्त्रीलाई सोध्यौं- झलनाथ खनाल

काठमाडौं, २७ चैत्र । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालय बैठकमा कोरोना रोकथाममा सरकारले चालेका कदम र कमी कमजोरीको समिक्षा भएको बताएका छन् ।

काठमाडौं उपत्यका छाड्न चाहनेलाई शुक्रबार र शनिबार अवसर, यातायातको व्यवस्था हुने

काठमाडौ, २७ चैत्र । के तपाई काठमाडौं उपत्यका छाड्न चाहनुहुन्छ ? सरकारले भोलि र पर्सि बसको समेत व्यवस्था गर्ने भएको छ । आफ्नै खर्चमा समेत जान पाउने अवसर छ ।

भारतमा अलपत्रको पीडा : रोगभन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको उठ्दैन फोन

भीमदत्तनगर, २७ चैत : कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको

बैंकहरुले घटाए ब्याजदर (कस्को कति)

काठमाडौं, २७ चैत्र । वाणिज्य बैंकहरुविच भएको ब्याजदर घटाउने  सहमति अनुसार नयाँ ब्याजदर कायम गर्न थालेका छन्। बैंकर्स संघले गरेको भद्र सहमतिअनुसार नै अधिकाँश बैंकहरुले नयाँ ब्याजदर सार्वजानिक गरेका छन्।

माओवादीकालमा सेना प्रहरीले जागिर छाडेजस्तै स्वास्थ्यकर्मीहरु जागिर छाडेर भाग्न थाले- मोहनबहादुर बस्नेत, नेका नेता

काठमाडौं, २७ चैत्र । पूर्वमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेत अहिले गृहजिल्ला सिन्धुपाल्चोकमा सक्रिय छन् । जुझारु नेताको परिचय बनाएका उनले सरकारले विपत्तिको बेलामा काम गर्न नसकेको

कोरोनाका कारण अन्यौलमा प्रदेशसभा अधिवेशन

सुर्खेत, २७ चैत : कोभिड— १९ को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्यौलमा परेको छ । यही चैत १३ गते सूचना टाँस गरेर

कोरोना सङ्क्रमित व्यक्तिका परिवार अलमलमा

काठमाडौँ, २७ चैत । कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्वरो, रुघाखोकी, श्वास फेर्न

Screenshot