Logo

Tag: लमजुङ

राईनास नगरमा काँग्रेस सभापतिमा पौडेल र उपसभापतिमा गुरुङ निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असोज । लमजुङ जिल्लाको राइनास नगरपालिकामा नेपाली काँग्रेसको नगर अधिवेशनबाट सभापतिमा श्रीकृष्ण पौडेल र युवा नेता पूर्व तरुणदलका नेता सन्तोष गुरुङ उपसभापतिमा निर्वाचित

विस्तृत पढ्नुहोस
भूकम्पले भत्किएको घरबाट यसरी भयो उद्धार (भिडियोसहित)

काठमाडौं, ५ जेठ । विहान लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट धनजनको क्षति भएको छ । भूकम्पबाट लमजुङ र आसपासका जिल्लाका कच्ची घरगोठहरु भत्किएका छन् । भूकम्पको केन्द्रबिन्दु वरपर बढी क्षति

पर्यटन प्रवद्र्धन गर्न दाम्राङ पोखरीसम्म सडक

लमजुङ, १२ बैशाख । यहाँ पर्यटन प्रवद्र्धनका लागि दोर्दी गाउँपालिका– ४ मा रहेको दाम्राङ पोखरीसम्म सडक लगिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४

लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

लमजुङ, ९ बैशाख । यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेँसीशहरमा आयोजना गरेको

मस्र्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

लमजुङ, चैत ८ । बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५०

रातभर उडुस मार्दै रात कटाउँदै लमजुङका कैन्दीबन्दी

लमजुङ, ९ फागुन । वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि

स्थानीय सरकारद्वारा २९ सडक कालोपत्र सम्पन्न

लमजुङ, ५ फागुन । लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा

शीतको टहरामा बस्दै लमजुङका बाढीपीडित

लमजुङ, २५ माघ । यहाँका बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य हुँदै आएका छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा

हात्तीपाइले निवारणमा चुनौती

लमजुङ, ७ माघ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको छ । १२औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको यस जिल्लामा पुनःहात्तीपाइले रोगको जीवाणु भेटिएसँगै

अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी

लमजुङ, १३ पुस । अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र

लमजुङ किसेदी खोलामा बोलेरो जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

लमजुङ, ३ मंसिर । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

चट्याङबाट एकको मृत्यु, एक घाइते

लमजुङ, असोज ६ । लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा