Logo

Tag: लिपुलेक र लिम्पियाधुरा

कालापानीमा स्थलगत जनगणना नहुने, भारतले अनुमति नदिएपछि स्याटलाइटबाट अनुमान गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २५। केन्द्रीय तथ्यांक विभागले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्थलगत जनगणना नगर्ने भएको छ । आजदेखि सुरु हुन लागेको १२औं

विस्तृत पढ्नुहोस
लिपुलेक- कालापानी क्षेत्रमै पुगेर जनगणना गर्ने तयारी

काठमाडौं, असोज १६ । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर

लिम्पियाधुरामा थपिँदै भारतीय फौज

काठमाडौं, असोज १० । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपेको थप्यै छ। अतिक्रमित क्षेत्रमा नेपालीलाई प्रतिबन्ध लगाउँदै भारतीय फौजको अखडा बनाइएको छ। उच्च स्रोतका अनुसार

सीमा विवादः प्रमाण जुटाउँदै विज्ञ टोली

काठमाडौं, असोज १४ । नेपाल र भारत सीमा क्षेत्रमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रमाण जुटाउन विज्ञ टोेली खटिएको छ । सो भूमि नेपालको दाबीलाई प्रमाणित गर्न ऐतिहासिक तथ्य

नेपालको क्षेत्रफल कति?

काठमाडौं,भदौ ३१ । सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी

भारत सरकारलाई नेपालको जवाफः आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनुपर्यो?

दार्चुला, साउन १५ । गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न दिनुहुँदैन भन्ने भारतको पत्रप्रति स्थानीय प्रशासनले कडा आपत्ति जनाउँदै जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय

कालापानीसम्मै छैन हाम्रो पहुँच

काठमाडौं, असार ३० । नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले

लिम्पियाधुराले पायो संवैधानिक मान्यता

काठमाडौं, असार ५ । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साले संवैधानिक र कानुनी मान्यता पाएको छ। संघीय संसद्का दुवै सदनले सर्वसम्मत पारित गरेको संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले

नेपालको नयाँ नक्सा संसदबाट पारित भएपछि शीर्ष नेताहरुले के भने ? हेरौं भिडिओ

काठमाडौं, ३२ जेठ । हिजो जेठ ३१ गते शनिबार प्रतिनिधिसभाबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा पारित भएपछि नेपालका शीर्ष नेताहरुले खुशी व्यक्त गरेका छन् । प्राईम टाईम्स

४० बर्ष पहिले बनेको डकुमेन्ट्रीमा लिम्पियाधुरा नेपालमै (हेर्नुहोस भिडियो)

काठमाडौं, जेठ ३१ । चार दशक अघिसम्म लिम्पियाधुरासहितको नेपालको नक्सा प्रयोगमा रहेको तथ्य बाहिर आएको छ। सन् १९७१ मा सिक्किमी राजा चोग्यालको लगानीमा सत्यजित रेले निर्देशन गरेको वृतचित्र ‘सिक्किम’ सेलुल्याईट

आज ऐतिहासिक निर्णय: यसरी पारित हुँदैछ संविधान संशोधन

काठमाडौं, जेठ ३१ । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित

लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको भारतको ऐतिहासिक नक्साबाट पुष्टि

काठमाडौं, जेठ १३ । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको