Logo

Tag: लुम्बिनी प्रदेश

४ सांसद हटाइएको काउन्टरमा महन्थको पत्र, अब के होला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ वैशाख । जनता समाजवादी पार्टीले प्रदेश सभाका ४ सांसदले पार्टी नीति विपरित लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएपछि कारबाहीको पत्र प्रदेश सभाको कार्यालयमा

विस्तृत पढ्नुहोस
लकडाउनमा झण्डा हल्लाउँदै लुम्बिनी प्रदेशका ४ मन्त्री किन अचानक आइपुगे काठमाडौं

काठमाडौं, १७ वैशाख । मन्त्री बनेको केही दिनमै सांसद पदबाट मुक्त गरिएका जनता समाजवादी पार्टीका ४ नेता हतार हतार काठमाडौं आइपुगेका छन् । उनीहरु बबरमहलस्थित सम्पर्क कार्यालय पुगेका छन् ।

महन्थसँग लुम्बनी प्रदेशका ४ मन्त्री छलफलमा, अदालत जानेबारे परामर्श

काठमाडौं, १७ वैशाख । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका ४ जना अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरिरहेका छन् । उनीहरुले सांसदबाट पदमुक्त गरिएको विषयमा भावी रणनीति तय गर्नेबारे छलफल

कोरोना नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर बन्न प्रदेश सरकारलाइ आग्रह

बुटवल, बैशाख १५ । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रदेशसभा संसदीय दलले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन प्रदेश सरकारलाइ आग्रह गरेको छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता

छटपटाउँदै बिरामी योजनाविहीन प्रदेश सरकार

दाङ, बैशाख १४ । दाङस्थित कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामी राख्ने ठाउँ छैन। अक्सिजनको स्टक नहुँदा बिरामीको ज्यान जतिबेला पनि ‘तलमाथि’ हुने खतरा छ। प्रतिदिन खपत हुने अक्सिजनको मात्रा मात्रै

लुम्बिनी प्रदेशमा मन्त्री बनेकाहरुलाई जसपाले तत्काल फिर्ता नबोलाउने, उपेन्द्रले गरे यस्तो संकेत

काठमाडौं, ७ बैशाख । लुम्बिनी प्रदेश सरकारमा सहभागी चार मन्त्रीलाई जनता समाजवादी पार्टी, नेपालले तत्काल फिर्ता नबोलाउने भएको छ । केन्द्रमा पनि यसको प्रभाव पर्ने आँकलनसहित उनीहरुलाई फिर्ता बोलाउन नहुने

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री पद

काठमाडौं, बैशाख ७ । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको सबा तीन घण्टा नबित्दै सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे।

ओलीसँग महन्थ, प्रचण्डसँग उपेन्द्र र बाबुरामको सहकार्य

काठमाडौं, ७ वैशाख । लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच सहकार्य देखिएको छ । हिजो लुम्बिनी प्रदेशमा मुख्यमन्त्री

सत्ता समिकरणको गेम चेन्ज, जसपा फुटको संघारमा

काठमाडौं, ६ वेशाख । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव प्रकरणले जसपा फुटको संघारमा पुगेको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा मन्त्रिमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ

काठमाडौं, ६ बैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी,

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, फ्लोर क्रस गरेमात्र अविश्वासको प्रस्ताव पारित हुने

काठमाडौं, ६ वैशाख । लुम्बिनी प्रदेशको राजनीतिमा एकै दिन नाटकीय घटनाहरु विकास भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव, माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्रीमा प्रस्ताव

काठमाडौं, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका