काठमाडौं, १४ असार । लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही कामी रिता शेर्पा सम्मानित भएका छन् । बैंकले किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको हो ।
विर्तामोड, ७ बैशाख । लुम्बिनी विकास बैंकले एकैदिन झापाको विर्तामोड, दमक र नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको छ । बैंकले सोमबार एकै दिन तीन वटा शाखाको विस्तार गरेको हो ।