काठमाडौं, असोज २० । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीका माग पूरा नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।
राजविराज, १८ असोज: लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार
सप्तरी, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)ले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको आरोप लगाएका छन् ।
काठमाडौँ, १८ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने तयारी गरेको छ । आज (सोमबार) लोसपा संसदीय दलको बैठकले भ्रष्टाचार आरोप लागेका मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय
राजविराज, १८ असोज: सप्तरीको राजविराजस्थित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर ।-तस्बिर : अरुणकुमार यादव-रासस
काठमाडौँ, १४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका नेता लेखीले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजीनामा दिएका हुन्।
जनकपुर, १६ भदौ । जनता समाजवादी पार्टीका १० सांसदले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । आज प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगी उनीहरुले हस्ताक्षरसहित सनाखत गरेका हुन् । जसपाबाट अलग भई
काठमाडौं, १५ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरु मधेस झर्ने भएका छन् । दल विभाजनसम्बन्धी अध्यादेशअनुसार जसपाबाट छुट्टिएर बनेको लोसपाका नेताहरु प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको धारणा
सप्तरी, १५ भदौ: नवगठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले सोमबार राजविराजमा जिल्ला समिति सप्तरीको कार्यालय स्थापना गरेको छ । राजबिराज बजारमा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्यद्वय शेखरकुमार सिंह र चन्द्रकान्त चौधरीले
काठमाडौँ, १० भदौ: पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजे बस्ने बैठकले पार्टीको आगामी कार्यनीति र
भदौ ९, काठमाण्डौ । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । आयोगले नेपाल नेतृत्वको नेकपा एकीकृत
काठमाडौं, ९ भदौ । निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले