Logo

Tag: वाइडबडी

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी

काठमाडौं ३ जेठ । पाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको

विस्तृत पढ्नुहोस
वाइडबडी र वालुवाटार जग्गामा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्न खड्काको माग

वैशाख २७, काठमाण्डौ । नेपाली कांग्रेसले दुई दिनअघिदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । कांग्रेस नेता दिपक खड्काले अभियान प्रभावकारी रुपमा अघि बढिरहेको दावी गरेका छन् । नेपाली रेडियो

वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा

काठमाडौं १४ चैत । वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार बसेको उपसमिति बैठकले वाइडबडी

वाइडबडी खानेलाई जोगाउने सरकारको प्रयास, के गर्दैछ उच्चस्तरीय आयोग ?

फागुन ५, काठमाण्डौ । संसदिय समितिको निर्णयमाथी नै प्रश्न उठाउँदै सरकारले वाइडबडी छानविन समिति गठन गरेको ४५ दिन बढी भयो । संसदिय प्रक्रियामाथीको सरकारी हस्तक्षपबाट गठित समितिले अहिलेसम्म बैधानिकता नपाउदा

वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम

काठमाडौं ९ माघ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित अयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु

‘वाइडबडी’ विमान खरिद प्रकरणमा सबै ठूला पार्टीको संलग्नता छ’

हेटौंडा, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले थापाले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणमा सबै ठूला पार्टीको संलग्नता रहेको आरोप लगाएका छन् । सोमबार हेटौंडामा आयोजित

‘वाईडबडी प्रकरणमा देउवा संलग्न रहेको कुरा सत्य होईन’

दाङ, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले काङ्ग्रेसभित्र ठूलो समस्या रहेको खुलासा गरेका छन् । पछिल्लो समय काङ्ग्रेस धेरै पछाडि परेको

बाबुरामको आरोप : वाइडबडी खरिद अनियमितामा ठूला नेताको संलग्नता छ

काठमाडौं, २ माघ । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वाइडबडी जहा खरिद प्रक्रियामा मुख्य दलका ठूला नेता संलग्न रहेको दाबी गरेका छन् । बुधबार पार्टीको

बैंग्लोरमा वाइडबडी माहुरीको आक्रमणमा परेपछि….

काठमाडौं ।  काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा

‘वाइड बडी विमान खरीद प्रकरणमा वर्तमान सरकार दोषी छैन’

उर्लाबारी, २८ पुस  । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको दाबी गरेका छन् । मोरङ

लेखा समितिद्धारा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं, २३ पुस । वाइड बडी खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन सार्वजनिक लेखा समितिले आज परिमार्जनसहित पास गरेको छ । आज विहान सिंहदरबारमा बसेको समितिको पूर्ण बैठकले उपसमितिले बुझाएको प्रतिवेदनमा

वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छ : देउवा

उर्लाबारी, २१ पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ