Logo

Tag: विद्यादेवी भण्डारी

संवैधानिक परिषद बैठक सकेर ओली राष्ट्रपति भेट्न किन गए ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० मंसिर । संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शितलनिवासमा पुगेका ओलीले पछिल्लो कदम र त्यसपछि

विस्तृत पढ्नुहोस
संवैधानिक परिषद् अध्यादेश जारी

काठमाडौँ, ३० मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन् । संविधानको धारा, ११४ को

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा

काठमाडौँ, ३० मङ्सिर: भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छिन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा

नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनीसँग समन्वय गरी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थ नेताहरु पनि सक्रिय भएका छन् । आज

नेकपा विवाद मिलाउन राष्ट्रपति सक्रिय, विहान ओली र बेलुका प्रचण्डसँग भेट

काठमाडौं, १८ मंसिर । आज विहान प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगे । ओलीले भण्डारीसँग नेकपा विवादबारे दुई घन्टा छलफल गरे । दुवैबीच समस्या समाधानको विकल्पमा

राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १८ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर

अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छः राष्ट्रपति

काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन्। राष्ट्रपतिले अपाङ्‍गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसमा देश विदेशमा रहनुभएका फरक

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, ११ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश

‘जघन्य हिंसा निर्मूूल गरौँ’

काठमाडौं, मंसिर १०। राष्ट्रपति विद्यादेवी भण्डारीले जघन्य हिंसा निर्मूूल गर्ने सरकारको प्रयास पूर्ण रूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्ने बताएकी छन्। राष्ट्रपतिले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौँ, ९ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान

राष्ट्रपति भण्डारीसमक्ष भाषा आयोगको प्रतिवेदन पेश

काठमाडौँ, ८ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ । आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको

छठले राष्ट्रिय एकतालाई सुदृढ गरोस्ः राष्ट्रपति

काठमाडौं,मंसिर ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वा स