Logo

Tag: विद्यादेवी भण्डारी

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति

विस्तृत पढ्नुहोस
संसदीय राजनीतिमा फर्केलिन् त विद्यादेवी भण्डारी ?

काठमाडौं, ३० फागुन । मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी विद्यादेवी भण्डारी झण्डै ७ वर्ष ४ महिना देशको राष्ट्रपतिको रूपमा  रहिन् । उनी दुई कार्यकाल (२०७२ कार्तिक १२ र

निवर्तमान राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउने, चितवन–२ को उपनिर्वाचन लड्न एमाले नेताहरुको आग्रह

काठमाडौं, २९ फागुन । आजबाट दुई कार्यकाल सम्पन्न गरेर राष्ट्रपतिबाट विदा भएकी विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई राष्ट्रपति पौडेलले गाडीमै पुर्याएर गरे विदाई

काठमाडौं, २९ फागुन । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गरेका छन् । उनलाई गाडीसम्मै पुर्याएर नवनिर्वाचित राष्ट्रपति पौडेलले विदाईमा

शीतल निवासमा भण्डारीका २६९० दिनः प्रशंसाभन्दा आलोचना धेरै

काठमाडौं, फागुन २९। २०७२ कात्तिक १२ गते मुलुकको दोस्रो राष्ट्रपतिका रूपमा शीतल निवास प्रवेश गरेकी विद्यादेवी भण्डारीले सोमबार दोस्रो कार्यकाल पूरा गर्दैछिन्। फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले

‘अब मैले लिने होइन दिने हो’

काठमाडौं, फागुन २९। राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राज्यबाट प्रशस्त सेवासुविधा र अवसर पाएको बताएकी छन्। आगामी दिनमा राज्यबाट लिनेभन्दा पनि राज्यलाई दिने धारणा उनले व्यक्त गरेकी छन्। आइतबार साँझ संसद्मा

राष्ट्रपति पौडेल आज शीतल निवास प्रवेश गर्दै

काठमाडौं, फागुन २९ । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज शीतल निवास प्रवेश गर्दै छन् । गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै

काठमाडौं, फागुन २८ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोश्रो कार्यकाल आज सकिँदैछ। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो

महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छः राष्ट्रपति भण्डारी

काठमाडौं, फागुन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छिन्। राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय

कहिले छाड्लिन् राष्ट्रपति भण्डारीले शीतलनिवास ?

काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लागेको छ । उनको कार्यकाल आगामी फागुन २८ मा सकिने छ । उनको कार्यकाल सकिनै लाग्दा आगामी फागुन २५ गते नयाँ

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउँदै छन् । आज दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शितल निवासमा नेपालको

राष्ट्रपति भण्डारी आज दोलखा जाँदै

काठमाडौं, पुस १८। राष्ट्रपति विद्यादेवी भण्डारी आज दोलखा जाँदै छिन्। ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने प्रदर्शनी कार्यक्रममा सहभागी हुन अहिले बिहान साढे ९ बजे दोलखा जान लागेकी हुन्।