बैतडी, ८ पुस: पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो
दमौली, ६ पुस: तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो
३ पुस : भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ । वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द
म्याग्दी, २ पुस: म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा रु १० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले
२८ मङ्सिर : स्थानीय अधिकारीहरुले अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको जिरोक जिल्लामा एउटा विद्यालयको निर्माण पूरा गरेको राज्य–संचालित समाचार एजेन्सी बख्तरले मङ्गलबार जानकारी दिएको छ । ग्रामीण पुनस्र्थापना तथा विकास मन्त्रालयको
तनहुँ, २५ मङ्सिर: व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पाँचथर, २३ मङसिरः वेमौसमी वर्षाका कारण पहिरो झरेपछि भत्किएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयको भवन । भवन भत्किएपछि पठनपाठनमा समस्या भएको छ ।-तस्बिर : रवीन्द्र काफ्ले-रासस
पाँचथर, २३ मङ्सिर: वेमौसमी वर्षाका कारण पहिरो गई विद्यालयको एउटा भवन भत्किएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयमा एउटा कक्षाकोठाको बीचमा अस्थायी जस्तापाताको बार लगाई दुई वटा कक्षा सञ्चालन
काठमाडौँ, २३ मङ्सिर: सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा
सल्यान, २३ मङ्सिर: सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको
राजविराज, २० मङ्सिरः कोशी गाउँपालिकाको एक राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकहरु लामो समयदेखि विद्यालयमा अनुपस्थित हुँदा आफुहरु पढाइबाट वञ्चित भएको भन्दै पुर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लोकहीस्थित सडकमा उपस्थित विद्यार्थी ।तस्बिरः अरुणकुमार यादव-रासस
दमौली, १७ मङ्सिर: तनहुँको भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थी विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अङ्ग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरुले अभियान नै