Logo

भत्कियो आधारभूत विद्यालय भवन



पाँचथर, २३ मङसिरः वेमौसमी वर्षाका कारण पहिरो झरेपछि भत्किएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयको भवन । भवन भत्किएपछि पठनपाठनमा समस्या भएको छ ।-तस्बिर : रवीन्द्र काफ्ले-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot