Logo

Tag: विद्यालय

मेची पारिको विद्यालय बन्द हुँदा …

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, १४ वैशाख । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो

विस्तृत पढ्नुहोस
विद्यार्थी नभएपछि विद्यालय समायोजन

मध्यविन्दु, १३ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय

पर्वत २३ चैत । सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी

विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’

काठमाडौं, चैत १० । सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा

आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय

पाँचथर, ९ चैत । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ

मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

तुलसीपुर, २ चैत । कुनै समय खोला बग्थ्यो । विद्यालयका लागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । यसपछि जन्म भयो–तुलसीपुर उपमहानगरपालिका वडा

दुर्गमका विद्यालयमा शिक्षक न पूर्वाधार

काठमाडौं, माघ ११ । एउटै कोठामा धेरै कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता। पालिकाले आन्तरिक रूपमै केही शिक्षक नियुक्ति गरे पनि अझै अपुग छ। विद्यालय पुग्न घण्टौं लाग्छ। विद्यालयमा आवासीय सुविधा पनि

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

बाग्लुङ, पुस २३ । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा

महानगरभित्रका विद्यालयमा कसैलाई प्रवेश नगराउन परिपत्र

काठमाडौं, पुस २० । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सबै विद्यालयलाई मंगलबार परिपत्र गर्दै स्वीकृतिबिना कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी

‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’

काठमाडौँ,२८ मँसिर । विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको

चालु आर्थिक वर्षमा १०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना

बागलुङ, मंसिर २४ । बागलुङमा चालू आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान

भारतीय विद्यालयमा बम भएको इमेल प्राप्त, विद्यार्थी त्रसित

एजेन्सी, १२ मंसिर । भारतको दक्षिण दिल्लीको डिफेन्स कालोनी क्षेत्रमा रहेको भारतीय विद्यालयमा बम भएको सूचनाले त्रसित बनेको छ । तर, स्थानीय प्रहरी, बम डिस्पोजल टोली र कुकुर टोली घटनास्थलमा

Screenshot