Logo

Tag: विद्यालय

प्रविधिमैत्री बनाइँदै विद्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

अर्घाखाँची, २४ साउन । अर्घाखाँचीको सन्धिखर्क– २ शङ्खेटारी स्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व

विस्तृत पढ्नुहोस
खरले छाएको सानो घर, तर मन ठूलो भएकी ‘पियारी आमा’

नवलपरासी (बर्दघाट सुस्तापूर्व), साउन १९ । खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले

आर्थिक अभावका कारण डडेल्धुरामा बीचमै स्कूल छाड्ने बालबालिका धेरै

डडेल्धुरा, असार २८ ।  डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइ छाडेर रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय

पाठ्यक्रमले मात्र पुग्दैन उम्दा मूल्यांकन आवश्यक

काठमाडौं, असार २६ । सरकारले विद्यालयीय शिक्षण सिकाइ प्रक्रियामा ग्रेडिङ प्रणालीबाट मूल्यांकन सुरु गर्न निर्देशन दिएको ८ वर्ष भयो तर अझै पनि शिक्षकमै सोे मूल्यांकन प्रक्रियाप्रति अन्योल देखिएको छ। अधिकांश

नेपाल विद्यालय कर्मचारी परिषद्‍ले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने

काठमाडौं, २ असार । नेपाल विद्यालय कर्मचारी परिषद्‍ले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने भएको छ। परिषद्ले भोलि(असार ३ गते)देखि विद्यालय अनिश्चितकालका लागि बन्द गर्न लागेको हो। विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

कमलामाई (सिन्धुली), १० जेठ । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक

दुर्गमबस्तीको समस्या: विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

बेदकोट, २८ वैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन् । गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा

दुर्गमको व्यथा: विद्यालय पुग्न चार घन्टा पैदल

गलकोट, २६ वैशाख । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै

नरैनापुरको मदरसा र सामुदायिक विद्यालयमा न शिक्षक नत विद्यार्थी

जानकी, २५ वैशाख । बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित मदरसामा शिक्षक र विद्यार्थीको उपस्थिति न्यून छ । उक्त वडामा रहेको जयरामपूर्वाको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र

विद्यालय हिँडेका बालबालिका विद्यालय पुग्नै पाएनन्…

काठमाडौं, २० बैशाख । बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए। बिहान ९:३० बजे सडक छेउमा छ जना बालबालिका विद्यालय जानका लागि विद्यालय पोशाक लगाएर

सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा

सिन्धुपाल्चोक, २० वैशाख । लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । गाउँ शिक्षा समितिको निर्णयानुसार पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरूले

५४ वर्षपछि माध्यमिक तह सञ्चालन

खोटाङ, १८ वैशाख । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा

Screenshot