Logo

Tag: विद्युत

फलाटे र लालटेमा विद्युत पहुँच

-रिपोर्टर्स नेपाल/संवाददाता

टक्सार (भोजपुर), २४ कात्तिक । हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को

विस्तृत पढ्नुहोस
हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत

मुग्लिन, ३० जेठ । तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी

बागमती, २६ चैत । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ ।

बिजुली बेचेरै नेपाल धनी हुने वातावरण बन्दै, भारतलाई विद्युत निर्यातबाट साँढे ३ अर्ब

काठमाडौं, १२ साउन । नेपाल विद्युतबाट आत्मनिर्भर बन्दै गएको छ । हिउँदयामका केही महिनाबाहेक नेपालले विद्युत अतिरिक्त उत्पादन गर्न थालेको छ । अतिरिक्त विद्युत निर्यात गर्न थालेको छ । नेपालले

लथालिंग विद्युत खम्बा, दुर्घटनाको जोखिम उस्तै

बैतडी, साउन १० । बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युत्सेवा विस्तार भएको छ । विद्युत् विस्तार अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । विद्युत् पु¥याउने कार्य परिपक्व नहुँदा

विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्री सिंहको निर्देशन

जाजरकोट, ५ फागुन: कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विद्युतीकरण गर्दा रुख कटानलगायतका समस्या पटक पटक आउँदा

डोटीका केही क्षेत्र अझै अन्धकारमा

डोटी, ५ पुस: डोटीका विभिन्न स्थानीय तहमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन। विद्युत नभएका कारण त्यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौदेखि अन्धकार भएका छन् । जिल्लाका

माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादन सफल परीक्षण

लमजुङ, ४ पुस: लमजुङस्थित माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली

लक्ष्मीपूजामा विद्युत खपतको रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात

काठमाडौं, २० कात्तिक । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको

देशबाहिर विद्युत विक्री सुरु

काठमाडौं, १७ कात्तिक । नेपालले आजबाट देशबाहिर विद्युत विक्री थालेको छ । भारतलाई विद्युत विक्री गरेर निर्यात थालेको हो । मध्यरातबाट ३९ मेगावाट विद्युत विक्री थालेको हो । यसबाट दैनिक

विद्युत खेर जान थालेपछि महशुल घट्यो

काठमाडौं, १० कात्तिक । विद्युतको महशुल घटाइएको छ । विद्युत नियमन आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल दर कायम गरेको हो । विपन्न वर्ग मानिएको ५ एम्पियरबाट मासिक

११ हजार भोल्टको विद्युतीय लाइनबाट ललिलतपुरका व्यवसायी त्रसित

–सुभानु आचार्य ललितपुर, ८ असोज : ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेका विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले