काठमाडौं, ५ असार । विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको रेड योङ फोर्सले सक्रियता बढाएको छ । सशस्त्र गतिविधितर्फ अगाडि बढेको विप्लव समूहको रेड योङ फोर्स
जेठ २६, काठमाण्डौ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा गएराति बैठक बसिरहेको अवस्थामा प्रहरीले
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सुरक्षा निकायमाथि आक्रमण गर्ने कुनै नीति नभएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै सरकारले नियोजित रुपमा गलत प्रचारवाजी गरिरहेको आरोप
काठमाडौं २१ जेठ । सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय
जेठ २०, काठमाण्डौ । गएराति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सोलुखुम्बुको एक प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको हल्ला फैलियो । सशस्त्र आक्रमणको त्रासले प्रहरीले चौकी नै छाडेकोसमेत बताइएको छ
काठमाडौं, २० जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सशस्त्र गतिविधिमा सक्रिय हुँदै गएको छ । उसले सोलुखुम्बुको प्रहरी चौकीमा आक्रमणको तयारी गरेको सूचनाका आधारमा महाकुलुङ गाउँपालिका ३ को छेस्कामको
काठमाडौँ, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नुभएको छ । नेत्रविक्रम
साइकलका सौखिन पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठको घर नजिकै जेठ १२ गते घट्टेकुलोको एउटा घरमा बम बिष्फोट भएको थियो । बम बनाउँदै गर्दा भएको बिष्फोटमा परी चारजना विप्लव कार्यकर्ता मारिए ।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् । बाँकी भिडियोमा
काठमाडौं, १५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले कम्युनिष्ट वा कांग्रेस भन्दैमा मन नपराउने स्पष्ट पारेका छन् ।
जेठ १४, काठमाण्डौ । आइतबार साँझ राजधानीका विभिन्न स्थानमा बम बिस्फोटमा परी विप्लव नेतृत्वको ४ जना कार्यकर्ताको ज्यान गयो । उनीहरुले सोमबार आह्वान गरेको बन्दको पुर्वसन्ध्यामा बन्दलाई सफल बनाउने उद्धेश्यका