काठमाडौं, १३ पौष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अमेरिकासँगको एमसीसी सम्झौता र भारतको नयाँ नक्शाविरुद्ध उत्रिएको छ । विप्लव समुहको जनवर्गीय संगठनले आइतबार राजधानीमा
२१ मङ्सिर ; नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति नियन्त्रणमा लिएको छ । यहि मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड
काठमाडौं, १६ मंसिर । कराँतेको ८४ केजी तौल माथिको स्पर्धामा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन् । आज भएको साग खेलको कराँतेको निकै प्रतिष्पर्धात्मक खेलमा विप्लवले पाकिस्तानका मोहम्मद
काठमाडौं, ९ मंसिर । देशका विभिन्न क्षेत्रमा हुनगइरहेको उपनिर्वाचनमा केही क्षेत्रमा सुरक्षा थ्रेट रहेको छ । सुरक्षा निकायले सुरक्षा थ्रेट रहेको क्षेत्रको स्तर छुट्याएर निगरानी तथा सुरक्षाफौज बढाएको छ ।
काठमाडौं, ८ मंसिर । नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। तर यो व्यवस्था पनि वैज्ञानिक नभएको भन्दै यसविरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ। त्यो पार्टी हो–
काठमाडौंः नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा दलका कार्यक्रमहरु गर्न नदिने जनाएको छ। सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध नहटाएसम्म उपनिर्वाचनका कार्यक्रमहरुमा सरकार
काठमाडौं, २७ कात्तिक । उपनिर्वाचनको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलले उम्मेदवारी दिएका छन् । जसमध्ये विगतमा विद्रोही बनेका सीके राउत देखि सरकारले प्रतिबन्ध लगाएको नेकपाको विप्लव समूहका उम्मेदवार समेत छन्
काठमाडौं, २४ कात्तिक । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्वद्ध एक दर्जन विद्यार्थीलाई गिरफ्तार गरेको छ । आइतबार माइतीघर मण्डलामा भारतले नयाँ नक्शामा कालापानी राखेर जारी गरेको
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा संकलन संगठन,विस्तार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको
मार्तडी, २२ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–.३ माझपालीबाट आज दिउँसो इलाका
काठमाडौं, २० कात्तिक । चिकित्सा शिक्षा संघर्ष समिति बनाएर मेडिकल शिक्षा सुधारको माग राख्दै आन्दोलनमा उत्रिएका विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्द ठकुरीले माफियालाई परास्त गरेरै
काठमाडौं, १९ कात्तिक । मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरुले आजबाट राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन्। काठमाडौं बाहिरका मेडिकल कलेजमा अध्ययनरत्