Logo

Tag: विश्व स्वास्थ्य संगठन

क्लासिक टेकले गर्यो लकडाउनमा खटिने कर्मचारीहरुको कोरोना बीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ जेठ । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले हाल कार्यरत कर्मचारीहरूको कोरोना बीमा गरिदिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले

विस्तृत पढ्नुहोस
एचआइभी जस्तै कोरोनाको संक्रमण सायद कहिलै अन्य नहुन सक्छः डब्ल्यूएचओ

काठमाडौं, जेठ १ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने चेतावनी दिएको छ ।डब्ल्यूएचओका आपतकालीन निर्देशक माइकल रयानले उक्त सम्भावना व्यक्त गरेका हुन् । उनले एचआईभीको

अमेरिकामा कोरोना खोपको परीक्षण सकारात्मक, विश्वभर संक्रमित संख्या ३२ लाख

१८ वैशाख । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक

विश्व स्वास्थ्य संगठनको आलोचना गलत मनसायबाट अभिप्रेरित : रूसी विदेशमन्त्री

१४ वैशाख । कतिपय मुलुकहरूले अहिले विश्व स्वास्थ्य संगठनको आलोचना गर्नुको पछाडि उनीहरूले कोभिड–१९ सङ्क्रमणको महामारीमा नियन्त्रणका लागि यथोचित भूमिकाको कमीलाई पुष्टि गर्नु रहेको रूसी विदेश मन्त्री सर्गेई लाभरोभलाई उद्धृत

के वायु प्रदुषणका कारण बढिरहेको छ कोभिड–१९ का बिरामीहरुको मृत्युदर?

१२ वैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अधिकारीहरुका अनुसार वायु प्रदुषणको उच्च स्तर कोभिड–१९ को गम्भीर मामलाका लागि एउटा रिस्क फ्याक्टर प्रमाणित हुन सक्नेछ । हालै गरिएको दुई छुट्टाछुट्टै

२४ घन्टायता चीनमा कोरोनाका छ नयाँ संक्रमित भेटिए

१२ वैशाख । चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट

कोभिड महासङ्कटमाथि विजय हुन्छः मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, १२ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्य बटुलेर एकापसमा सहकार्य र सहयोेगको भावनाका साथ उद्धार, राहत र पुनर्निर्माण अभियानमा जुटेको बताएका

आर्थिक सहयोग नरोक्न विश्व स्वास्थ्य संगठनद्वारा अमेरिकासमक्ष आग्रह

११ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीलाई लिएर विश्व स्वास्थ्य संगठनको चेतावनी

१० वैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीबाट अहिलेको भन्दा पनि खराब समय आउने चेतावनी दिएको छ। डब्ल्यूएचओका प्रमुख टेड्रोस ए. ग्रेबिएससले विश्वले यस महामारीका कारण योभन्दा

डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन छ : प्रमुख बोर्रेल

५ वैशाख : युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग बिहीबार

कोरोना अपडेटः विश्वभर २१ लाख ९३ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या १ लाख ४७ हजार नाघ्यो

५ वैशाख । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार तीन सय ७८ नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक

कोरोना अपडेटः विश्वभर सवा लाख भन्दा बढीको मृत्यु, अमेरिकाका अधिकांश राज्यमा संकटकाल घोषणा

३ वैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबारसम्म मृत्यु हुनेको संख्या एक लाख २७ हजार पाँच सय ९८ पुगेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक