Logo

Tag: विश्व स्वास्थ्य सङ्गठन

घातक ओमिक्रोनलाई कमजोर नआँक्न डब्ल्यूएचओको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २३ पुस। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको ओमिक्रोन भेरिअन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नआँक्न चेतावनी जारी गरेको छ। हालैका अध्ययनहरूले ओमिक्रोनले

विस्तृत पढ्नुहोस
साउदी अरबमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि

एजेन्सी, १५ पुस। साउदी अरबमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमित बढिरहेका बेला साउदी अधिकारीले आज (बिहीबार)देखि सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुन: लागू गरेका छन् । हिजो

डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको डरलाग्दो सुनामी ल्याउन सक्छ: डब्ल्यूएचओ

एजेन्सी, १५ पुस। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका छन् । युरोप र अमेरिकामा

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

बुटवल, २१ मङ्सिर: रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड–

झन्डै ४० राष्ट्रमा पुग्यो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, १८ मङ्सिर। विश्व स्वास्थ्य सङ्गठनको प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ। भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। तर, नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको

ओमिक्रोन भेरियन्ट: उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

एजेन्सी, १८ मङ्सिर। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन कार्यान्वयन हुन्छ: मन्त्री रेग्मी

काठमाडौँ, १७ मङ्सिर: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन् । तीसौ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा

ललितपुर, ११ कात्तिक: मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ । ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२१’ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य

कोरोना माहामारी अझै एक वर्ष लम्बिने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

एजेन्सी, ४ कात्तिक । विश्व स्वास्थ्य सङ्गठनले २०१९ बाट जारी कोरेना महामारी २०२२ सम्म लम्बिन सक्ने चेतावनी दिएको छ । त्यसको अर्थ कोभिड महामारी ‘सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने’

फेवा किनारमा विश्वस्वास्थ्य सङ्गठनको ‘वाक द टक’

पोखरा, १६ असो: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका साथ कास्कीको पोखरमा सुरु गरेको ‘वाक द टक’ कार्यक्रम आज सम्पन्न भएको छ । डब्लुएचओका नेपाल प्रमुख डा

अनुवांशिक अध्ययन गर्दा नेपालमा भेटियो डेल्टा भाइरस

काठमाडौँ, १२ असोज: कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक

फाइजरको ‘बुस्टर डोज’लाई अमेरिकाले दियो अनुमति

एजेन्सी, ७ असोज: विश्वका विभिन्न मुलुकले कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ लाई अनुमति दिएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले ६५ वर्षमाथिका नागरिकहरूलाई फाइजरको खोपको दोस्रो मात्रा लगाएको