Logo

Tag: विष्णु पौडेल

खर्च कटौतीको अभियानमा अर्थमन्त्री पौडेल, थप बजेट नमाग्न सचिवहरुलाई निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ माघ । अर्थमन्त्री विष्णु पौडेलले विनियोजित बजेटभन्दा थप बजेट नमाग्न सचिवहरुलाई निर्देशन दिएका छन् । आज (सोमबार) सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर उनले यस्तो

विस्तृत पढ्नुहोस
चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल

काठमाडौं, पुस १९ । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएर समस्या आएका बेला अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका अर्थमन्त्री विष्णु पौडेलका पछिल्ला दिन राजस्व बढाउनेमा केन्द्रित हुन थालेको छ ।

अर्थमन्त्रीलाई १५ दिनको समय दिएर आन्दोलन स्थगित

काठमाडौं, पुस १४ । नयाँ सरकारमा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी-व्यवसायीले राखेका माग सम्बोधन गर्न १५ दिनको समय मागेपछि निजी क्षेत्रले आन्दोलन स्थगित गरेको छ । ब्याजदर घटाउनुपर्ने तथा चालू पुँजी

सरकारको प्रवक्तामा विष्णु पौडेल

काठमाडौं, पुस १२ । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण

एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने, अरु मन्त्री को को ?

काठमाडौं, ११ पुष । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका हुन् । उनलाई सोमबार नै शपथ ग्रहण गराउने

एमाले सरकारमा नजाने विष्णु पौडेलको दाबी

काठमाडौं, २ पुष । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । आज (शनिबार) एमाले पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

धाँधली गरेर जिताइएको भन्दै विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विष्णु पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २

विष्णु पौडेल ३ सय मतले पछाडि

बुटवल, मंसिर ६ । रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल तीनसय मतले पछाडि परेका छन । घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४

विकासका पर्याय विष्णु पौडेल

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीलाई विकासको रोलमोडल बनाउने लक्ष्य लिएका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका ड्रिम प्रोजेक्टहरू साकार हुँदा वास्तवमै यसक्षेत्रको कायापलट हुने निश्चित छ

रूपन्देही–२ बाट विष्णु पौडेलको एकल नाम सिफारिश

काठमाडौं, १९ भदौ । एमालेका उपाध्यक्ष विष्णु पौडेल आगामी निर्वाचनको लागि रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिश भएका छन् । उनको नाम एकल रुपमा सिफारिस भएको हो । एमाले

यम बुद्धको शालिक निर्माण गर्न विष्णु पौडेलको समर्थन, भने- ‘महानगरको निर्णय स्वागतयोग्य’

काठमाडौं, असार ३० । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन्। पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। संघीय

पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल र युवराज खतिवडामाथि पनि छानविनको माग

काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्न नेकपा माओवादी सशर्त तयार भएको छ । उसले शर्मामाथि उठेको विषयमा छानविन गर्न समिति गठन गर्ने भए