Logo

Tag: विस्फोट

रुपन्देहीमा उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

मोहम्मद हबिब/भैरहवा, ३० वैशाख : रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा

विस्तृत पढ्नुहोस
तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा सय भन्दा बढीको मृत्यु

सिन्ह्वा, ११ वैशाख । नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

काबुल, ६ वैशाख । पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ । एक टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त–ए–बर्ची जिल्लाको अब्दुल रहिम शहिद

कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ जना घाइते

सिन्ह्वा, २५ चैत । कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार

बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

सिन्ह्वा, ११ फागुन । बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ । सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो । त्यसमा

माछा मार्ने बम बनाउने क्रममा विस्फोट : दुई गम्भीर घाइते

गलकोट, १९ चैत: बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । बडीगाड गाउँपालिका– २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा

आफ्ना नेताले छाडेपछि गोइतद्वारा विस्फोट

सिरहा, चैत २ । जयकृष्ण गोइत नेतृत्वको भूमिगत समूहका नेता रामविलास यादवले आइतबार उक्त समूह छाडे। गोइतको ‘सेकेन्ड म्यान’ भनेर चिनिने यादव जिल्ला प्रशासन कार्यालय सिरहामा बिहान साढे १० बजे

बेरूत विस्फोटमा मृत्यु भएका १५४मध्ये ४३ सिरियाली नागरिक

बेरूत, २४ साउन : लेबनानको राजधानी बेरूत शहरमा गत मङ्गलबार भएकोे शक्तिशाली विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको लेबनानस्थित सिरियाली दूतावासले शनिबार जानकारी गराएको छ । दूतावासले लेबनानका अधिकारीहरूले घोषणा

लेबनानमा भएको विस्फोटमा एक सय भन्दा बढीको मृत्यु

बेरुत, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५०

लेबनानमा भएको विस्फोटमा एक सय भन्दा बढीको मृत्यु, चार हजार भन्दा बढी घाइते

२१ साउन : लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन

अफगानिस्तानको धार्मिक विद्यालयमा विस्फोट, सात व्यक्तिको मृत्यु

४ असार :अफगानिस्तानको उत्तरी प्रान्त तखारको इशकामिस जिल्लामा अवस्थित एक धार्मिक विद्यालयमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ जना घाइते

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा विस्फोटको आवाज

२ असार : उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताइएको छ । दुई कोरियाको सीमा क्षेत्रमा रहेको केसङ क्षेत्रको औद्योगिक पार्कमा यस्तो विस्फोटको आवाज आएको सुनिएको दक्षिण