वीरगञ्ज, बैशाख ५ । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ९ महीनामा आयात ८ प्रतिशतले बढ्दा निर्यात व्यापारमा करीब २५ प्रतिशतले वृद्धि भएको
वीरगञ्ज, चैत २५। वीरगञ्ज आयातनिर्यात र व्यापारको मात्र नभएर आर्थिक विकासकै प्रवेशद्वार मानिएको क्षेत्र हो । यो क्षेत्र कुनै रणनीतिक योजनाका कारण अघि बढेको होइन, यसको भौगोलिक अवस्थितिले नै मुख्य
वीरगञ्ज, चैत ९ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महीनामा मुख्य नाका वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट आयात व्यापार घटेको छ । यो भन्सारबाट आयात ११ अर्ब
काठमाडौं, माघ ५। सरकारले आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जबाटै लक्ष्यअनुसार राजस्व उठाउन सकेन । वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष (आव) २०७७र७८ को पहिलो ६ महीनामा तोकिएको लक्ष्य
वीरगञ्ज, माघ १ । गतवर्ष वीरगञ्ज नाकाबाट निकासी हुने मुख्य वस्तुको सूचीमा रहेका अधिकांश उत्पादनको निर्यात यो वर्ष घटेको छ । चालू आर्थिक वर्ष २०७७र७८ मा यस्ता वस्तुको निकासी घटेको
वीरगञ्ज, पुस २१ । अघिल्लो वर्षको तुलनामा यो वर्ष इन्धनको आयात घटे पनि त्यसबाट सरकारलाई आउने राजस्व भने बढेको छ । राजस्वमा मुख्य योगदान दिने डिजेल र पेट्रोलको आयातमा भन्सार
वीरगञ्ज, पुस ७ । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार
वीरगञ्ज, मंसिर ५। सरकारले कोरोना नियन्त्रणका लागि अन्तरराष्ट्रिय सिमानाबाट हुने आवागमनमा लगाएको रोक अहिलेसम्म औपचारिक रूपमा हटाएको छैन । तर, मुख्य नाका वीरगञ्जबाट मानिसको आउजाउ भने बाक्लै हुने गरेको छ
वीरगञ्ज, कार्तिक २४ । वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात एकै बिन्दुबाट व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको एकीकृत जाँच चौकी (आईसीपी)का पूर्वाधार अपर्याप्त हुन थालेका छन् । वीरगञ्जको पुरानो इनर्वा नाकाबाट हुँदै
वीरगञ्ज, कार्तिक १६ । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निकासी उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ३६ हजार ३६६ मेट्रिकटन
वीरगञ्ज, असोज ५ । सरकारी प्रतिबन्धका कारण विभिन्न बन्दरगाहमा रोकिएका केराउ, मरीच र सुपारीलाई आयात अनुमति दिइए पनि सँगै रोक लगाइएको छोकडा भित्र्याउने विषय अझै अन्योलमा छ । बन्दरगाहमा ल्याइएका
वीरगञ्ज, असोज ४ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि लगाएको निषेधाज्ञा खुकुलो गर्दै सार्वजनिक यातायात र बजार खुलाएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्यमी आशावादी बनेका छन् । आवागमन सहज भएसँगै वीरगञ्ज