Logo

Tag: वैदेशिक रोजगारी

वैदेशिक रोजगारीका ठगी बढे, उजुरी फर्स्योट न्यून

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ८ । वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार

विस्तृत पढ्नुहोस
अध्यागमन र वैदेशिक रोजगार विभागबिच जुहारी

काठमाडौं, साउन २। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जोर्डन र कुवेत जाँदै गरेका नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर अहिले अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच जुहारी

रोजगारीका लागि पौने आठ लाख विदेशिए

काठमाडौं, साउन २। आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष

वैदेशिक रोजगारीले युवाविहीन बन्दै गाउँघर

नवलपुर, २१ असार । वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । युवावर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका

वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा

काठमाडौं, असार १८ । वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स

नवलपरासी : एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नवलपरासी, असार १३ । नवलपरासीमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक

रोकिएन वैदेशिक रोजगारीको ठगी

काठमाडौं, जेठ १८ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीबाट ठगिने गरेका छन् । अझ पछिल्लो पटक त शैक्षिक परामर्श दिने

श्रम स्वीकृति लिन काठमाडौं आउनु नपर्ने

काठमाडौं, जेठ १७ । वैदेशिक रोजगारीको श्रम स्वीकृति र नवीकरण गर्न काठमाडौं धाउनुपर्ने बाध्यतालाई अन्त्य हुने भएको छ। सरकारले आगामी आव २०८०(८१ को बजेटमार्फत यस्तो व्यवस्था गरेको हो। अर्थमन्त्री डा।

रोजगारीका लागि बिदेसिनेको सङ्ख्या घट्यो

काठमाडौं, जेठ १४। पछिल्लो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा ओरालो लागेको छ । नेपाली श्रमिकका गन्तव्य देशमा समेत आर्थिक मन्दीसँगै वैदेशिक रोजगारीका लागि माग कम आएकाले रोजगारीका लागि बिदेसिनेको सङ्ख्यामा

युवा बिदेसिने क्रम जारी

रामेछाप, जेठ १० । दस महिनाको अवधिमा रामेछाप जिल्लाबाट छ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अनुसार चालु आर्थिक वर्ष २०७/८० को साउन

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्र उपलब्ध गराइने

काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारी जाने युवाहरूलाई सरकारी ऋणपत्र उपलब्ध गराइने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१

अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं, वैशाख २८ । कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा

Screenshot