Logo

Tag: व्यापारी

प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, १४ मङ्सिर। विराटनगर महानगरपालिका-१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय पुष्प

विस्तृत पढ्नुहोस
म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै

काठमाडौं, असोज १६। संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड

बैतडीका व्यापारी मृत फेला

बैैतडी, ७ असोज: बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डाँैमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा

बजारमा तयारी कपडाको अभाव हुँदै

काठमाडौं, असार २४ । पछिल्लो समय बजारमा तयारी लत्ताकपडाको अभाव देखिन थालेको छ । कोरोना महामारीका कारण व्यापारीहरू कपडा खरीदका लागि चीन जान नपाएपछि बजारमा यसको अभाव शुरू भएको हो

पेशा परिवर्तन गर्दै व्यापारी

काठमाडौं, जेठ २३ । लामो निषेधाज्ञाको मारमा परेपछि व्यापारीहरूले पेशा परिवर्तन गर्न थालेका छन् । पेशा परिवर्तन गर्नेमा अधिकांश साना तथा मझौला व्यवसाय गर्ने व्यापारीहरू रहेका छन् । प्रायः साना

निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ

सर्लाही, जेठ १९ । जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी

चीनबाट सामान नआउँदा व्यापारीले बढाए अन्य देशसँगको कारोबार

काठमाडौं, मंसिर १८। गतवर्ष माघदेखि बन्द चिनियाँ नाकाहरू एकपक्षीय रूपमा अझैसम्म बन्दै छन् । कोरोनाका कारण सीमा खुलेपछि चिनियाँ पक्षले सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म सामान पुर्‍याइदिने गरेकोमा नेपाली कन्टेनरहरू

पाँच दिनदेखि बेपत्ता व्यापारीको पत्ता लागेन

जलेश्वर, १२ असोज: विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको छैन् । जलेश्वर नगरपालिका– ५ बस्ने ब्रम्हदेव साहका छोरा २४ वर्षीय राजु साह गत

बजार चलायमान हुँदै, व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ

काठमाडौं, ५ असोज । अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् ।

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

लहान, १ असोज: भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन

कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी

जुम्ला, ९ असार : जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

काठमाडौँ, ५ वैशाख । देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । यसले बजारमा भीडभाड बढेको छ ।