Logo

Tag: शिक्षा मन्त्रालय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १४ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ

विस्तृत पढ्नुहोस
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं, चैत ६। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको

चार दिनदेखि एनओसीको सेवा अवरुद्ध, विद्यार्थीद्वारा नाराबाजी

काठमाडौं, पुस २ । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन् । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन

आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति, शिक्षकहरुको आन्दोलन स्थगित्

काठमाडौं, १२ असोज । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । आज (शुक्रबार) अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो ।

सरकार र राहत शिक्षकबीच औपचारिक वार्ता आज

काठमाडौं असोज १२। सरकार र राहत शिक्षकबिच आज औपचारिक वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुने भएको हो। शिक्षामन्त्री अशोककुमार

सरकार र शिक्षक महासङ्घबीच आज औपचारिक वार्ता हुँदै

काठमाडौं, असोज ५ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बिहिबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ । यसअघि विहिार राती बसेको

सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन

काठमाडौं, असोज ४ । सरकार र आन्दोलनरत शिक्षकबीच आज विहान बसेको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ । शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका

शिक्षक आन्दोलन : आजबाट सार्वजनिक विद्यालयमा हुने पठनपाठन ठप्प

काठमाडौं, ४ असोज । नेपाल शिक्षक महासंघले आजपनि काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम सुरु गरेको

शिक्षकहरुको आन्दोलनले ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित

काठमाडौं, असोज ४ । देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजदेखि ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि

संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले गोप्य राखे

काठमाडौं, साउन ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा

१९७ वटा उत्कृष्ट सामुदायिक विद्यालय छनोट

काठमाडौं, असार १० । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम

शिक्षामा डेढ दर्जन कानुन र नीतिमा सुधार

काठमाडौं, असार ८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा