Logo

Tag: शेरबहादुर देउवा

लोकतान्त्रिक रूपान्तरणमा नेपालको अनुभव अनुकरणीयः प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २४। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव अनुकरणीय रहेको बताएका छन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्रका

विस्तृत पढ्नुहोस
महामन्त्रीको दौडमा बालकृष्ण खाँड अगाडि

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वमा बढेका छन् । सभापतिका लागि तिव्र प्रतिष्पर्धा हुने भएकाले देउवाले टिम निर्माणमा निकै ध्यान दिइरहेका छन्

काँग्रेसमा कुन प्रदेशमा को कति शक्तिशाली

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन रोचक बन्ने देखिएको छ । बुधबार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । यसबाट सभापतिका आकांक्षी को कति शक्तिशाली छन् भन्ने

काँग्रेसमा देउवाविरुद्ध यसरी पल्टनसक्छ पासा

काठमाडौं, २३ मंसिर । संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसक्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उत्साही छन् । समय बित्दै जाँदा माहोल झन् आफ्नो पक्षमा बढ्ने उनको आँकलन छ ।

देउवाले भने- सकभर सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड

सहमति हुन नसके प्रजातान्त्रिक प्रक्रिया(चुनाव)बाट प्रतिस्पर्धामा जान्छौँ : सभापति देउवा

काठमाडौँ, २३ मङ्सिर। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । १४औंँ महाधिवेशन सभापतिमा पुनः दावी गर्दै आएका देउवाले सहमति हुन नसके

संस्थापनमा पनि अप्ठेरो

काठमाडौं, मंसिर २३ । संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन। पदाधिकारीका आकांक्षी धेरै हुँदा देउवालाई उम्मेदवार टुंगो लगाउन समस्या भएको

देउवाका लागि प्रकाशमान यसकारण कठिन

काठमाडौं, २२ मंसिर । कुनै अप्रत्याशित घटना विकास नभए नेपाली काँग्रेसको संस्थापनइतर पक्षले प्रकाशमान सिंहलाई साझा उम्मेदवार बनाउने भएको छ । सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.

देउवा समूहको बैठकमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि…

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापन पक्षमा सभापति शेरबहादुर देउवालाई नेतृत्वमा चुनौती दिने कोही अगाडि सरेनन् । सभापतिको दाबी गरेका उपसभापति विमलेन्द्र निधिले टिम छाडिसकेका छन् । अब देउवा

कांग्रेस महाधिवेशन : निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । आज बिहान उहाँको निजी निवास

शेरबहादुरजी नै चोलेन्द्रजीलाई निकाल्दिन भन्नुहुन्छः ओली

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन नचाहेको टिप्पणी गरेका छन् । उनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग ल्याउन

सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

काठमाडौँ, २० मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै छन् । पार्टीको केन्द्रीय कार्यालय