Logo

Tag: श्रीलंका

श्रीलंकाद्वारा पहिलो टेस्टमा वेस्ट इन्डिजलाई १८७ रनले पराजित

-रिपोर्टर्स नेपाल/संवाददाता

९ मङ्सिर: आयोजक श्रीलंकाले बिहीबार गाले अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो क्रिकेट टेस्टमा वेस्ट इन्डिजलाई १८७ रनले पराजित गरेको छ। ३४८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज

विस्तृत पढ्नुहोस
श्रीलंकाले चीनबाट आयात गरेको मलमा खतरनाक ब्याकटेरिया भेटिएपछि…

एजेन्सी, १४ कात्तिक । श्रीलंकाले चीनबाट आयात गरेको मलमा खतरनाक ब्याकटेरिया भेटिएपछि खरिद वापत्को रकम तिर्न मानेको छैन । राज्य नियन्त्रिक सिलोन फर्टिलाइजर कम्पनीले चिनियाँ कम्पनीलाई खरिद वापत्को रकम रोक्ने

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । युएई र ओमानमा जारी प्रतियोगितामा आज पहिलो खेलमा समूह ‘ए’को आयरल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् ।

श्रीलंका विरुद्धको पहिलो टी–ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाको जित

काठमाडौं, २६ भदौ । श्रीलंका विरुद्धको पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रीकाले जित निकालेको छ । कोलम्बोमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रीकाले घरेलु टोली श्रीलंकालाई २८ रनले हराएको हो । जितसँगै तीन

श्रीलंकामा संकटकाल लागु

काठमाडौँ, २२ भदौ: श्रीलंकामा खाद्यान्न आपूर्ति सहज बनाउन संकटकाल लागु गरिएको छ । प्रमुख खाद्य उत्पादनको संकटकाबीच मूल्यवृद्धि रोक्न र खाद्य सञ्चय गर्न भन्दै राष्ट्रपति गोताबाया राजापाक्षले गत अगस्ट ३०

काठमाडौँ-कोलोम्बो डाइरेक्ट फ्लाइट हुने

काठमाडौं, १३ भदौ । नेपाल र श्रीलंकाबीच डाइरेक्ट फ्लाइट हुने भएको छ । आगामी मंगलबारदेखि काठमाडौँ-कोलोम्बो डाइरेक्ट फ्लाइट शुरु हुने भएको हो। नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै

श्रीलंकामा राजापाक्षे शासन: राष्ट्रपति, प्रधानमन्त्री देखि मन्त्रीहरु

एजेन्सी, २५ असार । श्रीलंकाको राष्ट्रपति, प्रधानमन्त्रीका अलावा मुख्य पदहरुमा एउटै परिवारको बाहुल्य रहेको छ । राजापाक्षे परिवारले मुख्य पदहरु लिएर श्रीलंकामा राज्य सञ्चालन गर्न थालेको छ । श्रीलंकाको राष्ट्रपतिमा

श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने

२७ जेठ : श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ ।श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकाका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमाण्डरलाई

श्रीलंकामा भारी वर्षा चारको मृत्यु, सात जना हराए, सुरक्षित रहन सूचना

२२ जेठ : श्रीलंकामा गए रातिदेखि आएको भारी वर्षा र हावाहुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ । साथै सो हुरीमा परी सात जना नागरिक

श्रीलंकाद्वारा मे अन्त्यसम्म अन्तर्राष्ट्रिय यात्रीहरूका लागि सीमा बन्द

६ जेठ: श्रीलंकाले १० दिनका लागि विदेशी यात्रुहरूको प्रवेशमा रोक लगाएको छ । मुलुकले कोभिड–१९ को सङ्क्रमण वृद्धिलाई रोन्ने वा नियन्त्रण गर्ने प्रयासस्वरूप विदेशी यात्रुलाई प्रवेश गर्नमा रोक लगाएको त्यहाँको

श्रीलङ्कामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र उड्न पाउने

२० बैशाख : श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा

श्रीलंकाका पूर्व मन्त्रीलाई चार वर्ष कैदको फैसला

एजेन्सी, २ माघ । श्रीलंकाली प्रतिपक्षी दलका नेता तथा प्रर्व मन्त्रीलाई सर्वोच्च अदालतले चार वर्ष कैदको फैसला सुनाएको छ । उनले प्रधानमन्त्री कार्यलय अगाडी सन् २०१७ मा दक्षिण एसियामा रहेको