काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान पदबाट राजीनामा दिएका छन् । आफ्नो राजीनामापत्रमा गुणवर्धनाले श्रीलंकाको नवौँ
काठमाडौं । लामो समयसम्म आर्थिक संकट र राजनीतिक संकटबाट ग्रसित बनेको श्रीलंकाले पहिलो पटक कट्टर वामपन्थी धारको राष्ट्रपति पाउने निश्चित भएको छ । शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी खेमाका अनुरा
एजेन्सी, २६ साउन । श्रीलंका ठूलो आर्थिक संकटमा छ । यसका पछाडि चिनियाँ ऋणलाई पनि एउटा कारण बताइएको छ । चिनियाँ कम्पनीहरु धेरैवटा श्रीलंकामा सक्रिय छन् । पछिल्लो समय सिनोपेक
एजेन्सी, ६ साउन । दिनेश गुणवर्द्धने श्रीलंकाको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रनिल विक्रमासिङ्घेले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ७३ वर्षीय गुणवर्द्धनेलाई पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेको कार्यकालमा अप्रिलमा गृहमन्त्री
कोलम्बो, ५ साउन । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
एजेन्सी, ४ साउन । इतिहासकै चरम आर्थिक संकटमा फसेको श्रीलंकाले आज नयाँ राष्ट्रपति पाउने भएको छ । गोटाबाया राजापाक्षेले देश छाडेर राष्ट्रपतिबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि संसदमा मतदान
एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सको मालेबाट सिंगापुर पुगेका छन् । उनी साँझ साउदी एयरलाइन्सको उडानबाट सिंगापुर पुगेका हुन् । राजापाक्षे सिंगापुरमै निजी भ्रमणमा रहने अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, २९ असार । राजीनामापत्रका हस्ताक्षर गरी रातारात श्रीलंकाबाट गोटाबाया राजापाक्षे भागेपनि स्थिति सामान्य भएको छैन । अन्तरिम राष्ट्रपति बनेका प्रधानमन्त्री रनिल विक्रमासिंघे तारोमा परेका छन् । विक्रमासिंघेले संकटकाल घोषणा
एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । राजापाक्षेले देश छाडेपछि श्रीलंकाली जनताको आक्रोश बढेको छ । राजधानी कोलम्बोको सडकमा प्रदर्शनकारीहरू चर्को रूपमा दंगा
एजेन्सी, २९ असार । राजापाक्षे परिवारले लोकतन्त्रको उपहास गरे । उनीहरु चुनावमा बहुमत ल्याउँथे । तर, शासनमा परिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिन्थे । यतिसम्मकी राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री देखि महत्वपूर्ण
एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् । उनका
एजेन्सी, २७ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिने जानकारी प्रधानमन्त्री रणील विक्रमासिंघेलाई जानकारी गराएको अन्त्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजापाक्षेले विक्रमासिंघेलाई