Logo

Tag: संसद विघटन

रिट निवेदकतर्फको बहस सकियो, भोलीदेखि विपक्षीले बहस सुरु गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

माघ १८, काठमाण्डौ । संसद विघटनसम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदकतर्फको बहस सकिएको छ । संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस

विस्तृत पढ्नुहोस
संवैधानिक निकायमा ‘स्वतः नियुक्ति’ रोक्ने सभामुखको कदम

काठमाडौं, १८ माघ । संवैधानिक निकायमा सिफारिश नामहरु संसदीय सुनुवाईका लागि संसदमा दर्ता भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । उनले आज नेपाल सरकारका मुख्यसचिवलाई पत्र लेखी कागजात फिर्ता

नारायणहिटी सडकमा माघ २३ गते नेकपा जनसभा तयारी

काठमाडौँ, १८ माघ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम

काठमाडौँ, १७ माघ: निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको

सर्वोच्च अदालतको फैसला मान्य हुने: नेता खतिवडा

गण्डकी, १७ माघ: नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार

संसद् विघटनसम्बन्धि मुद्दामा आज पनि सुनुवाइ

काठमाडौँ, १६ माघ। प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । निरन्तर सुनुवाइ सुरु भएपछि आज १२ औं दिन सो मुद्दामा सुनुवाइ हुँदैछ । प्रारम्भिक सुनुवाइ गर्दै

विराटनगरमा नेकपाको बृहद् प्रदर्शन

विराटनगर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘प्रचण्ड-नेपाल’ समुहले विराटनगरमा आज प्रतिनिधिसभा विघटनको विरोधमा बृहद् प्रदर्शन गर्दैछ । विराटनगरको जनआन्दोलन चोकमा हुने कार्यक्रमलाई सम्बोधन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल

प्रतिनिधिसभा विघटनमा संविधानको धारा नखुलाइएको जिकिर

काठमाडौँ, १५ माघ: प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा एघारौँ दिनदेखि बहस जारी छ । आज पनि बहस गर्दागर्दै नभ्याएपछि हेर्दाहर्दैमा शुक्रबारका लागि राखिएको छ । विघटित प्रतिनिधिसभाका सदस्य

काँग्रेसले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने

काठमाडौं, १५ माघ । नेपाली काँग्रेसले आज काठमाडौमा मोटर साईकल र्‍याली निकाल्ने भएको छ । नेपाली कांग्रेस क्षेत्र नं.६ काठमाडौको आयोजनामा भोली सहिद दिवसका दिन काठमाडौको शान्तिवाटीकामा हुने प्रतिनिधि सभा

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

काठमाडौँ, १४ माघ: नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

मान्म, १२ माघ: गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरू संविधान र लोकतन्त्र विरोधी भएको बताएका छन् । अपाङ्गतासँग सम्बन्धित विभिन्न संघसंस्थाले आज र आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री