Logo

Tag: संसद सचिवालय

आज प्रतिनिधिसभामा दुई विद्येयक पेस हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २३ । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन

विस्तृत पढ्नुहोस
संसद सचिवालयले राणाविरूद्ध महाअभियोगको जानकारी राष्ट्रपति कार्यालयलाई गरायो

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता भएको संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित विभिन्न ठाउँमा जानकारी गराएको छ । सचिवालयले राणामाथि महाअभियोग दर्ता भएको राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को

संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने

काठमाडौं, माघ ३ । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ। संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, असोज ७ । प्रतिनिधिसभा बैठकको आज बस्ने भएको दिउँसो बस्ने भएकोछ । आज बस्ने बैठकको संसद सचिवालयले बुधबार सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ। सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा

नयाँ दल थपिएपछि संसद सचिवालयलाई चटारो, आर्थिक भार थपियो

भदौ १३, काठमाण्डौ । मुलुकमा दुई नयाँ राष्ट्रिय दल थपिएसँगै संसद सचिवालयलाई ती दल र दलका नेताको व्यवस्थापन गर्ने चटारो छ । सचिवालयले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं, साउन २४ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/२०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन

आज संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं, जेठ ३१ । शनिबार बस्ने तय भएको प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुने भएको छ। संसद सचिवालयका अनुसार, आज दिउँसो एक बजे बस्ने बैठकमा संविधान

बयानको कुरा गर्योकि महरा बिरामी

काठमाडौं, २ कात्तिक । संसद सचिवालयको कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा बयानको कुरा गर्न वित्तिकै बिरामी हुने गरेका छन् । आफ्नो रक्तचाप र छाती दुख्ने

महरालाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं, १९ असोज । अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आदेश दिएको छ । महराले संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका

संसदीय समितिका सभापतिको गाडीमा प्राविधिक समस्या

काठमाण्डौ । संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रिएको थियो । महंगा गाडी छिटै विग्रिएपछि कम गुणस्तरका गाडी ल्याइएको हो