Logo

Tag: सङ्घीय संसद्

राष्ट्रपति पौडेलले सङ्घीय संसदमा आज पहिलो सम्बोधन गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने

विस्तृत पढ्नुहोस
आज संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छिन् । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । आज अपराह्न

संसद् अधिवेशन आजदेखि

काठमाडौं, पुस २५ । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो। निर्वाचनको

जबराले शपथ ग्रहण गराउन सक्ने

काठमाडौं, पुस ५ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्यहरूलाई शपथ गराउने ज्येष्ठ सदस्यको अझै निक्र्योल गरिसकेको छैन। निर्वाचन आयोगले पठाएको विवरण र नागरिकतामा सम्भावित ज्येष्ठ सदस्यको उमेर फरक परेपछि

क्यालेन्डरको गृहकार्यमा सङ्घीय संसद्

काठमाडौं, साउन ४ । सङ्घीय संसद्ले संसद् अधिवेशन प्रारम्भ र अन्त्यको विषयलाई अनुमानयोग्य बनाउने गरी वार्षिक कार्यतालिकामा (क्यालेन्डर) निर्माणसम्बन्धी अध्ययन कार्य अघि बढाएको छ । संसदीय व्यवस्था रहेका मुलुकमा सदनको

संसद् गतिरोध अन्त्य होला?

काठमाडौं, पुस २५। प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओलीले संसद् बैठक अवरुद्ध

संसद्को हिँउदे अधिवेशन : ‘मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने’

काठमाडौँ, २७ मङ्सिर: सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि

आयोगका प्रतिवेदनले पाएनन् प्राथमिकता

काठमाडौं, कात्तिक १३ । सङ्घीय संसद्का पछिल्ला दुई अधिवेशनमा बिजनेस व्यवस्थापन हुन नसक्दा संवैधानिक आयोगका प्रतिवेदन गजोटार्ने बहाना बनेका छन् । पर्याप्त विधेयक भएरपनि दलीय सहमति नहुँदा सरकारले सदनलाई बिजनेस

संसदीय सुनुवाईका लागि पठाइएका पत्र सभामुख सापकोटाद्वारा फिर्ता

काठमाडौँ, १८ माघ: संवैधानिक परिषद्ले संसदीय सुनुवाईका लागि पठाएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले आज फिर्ता पठाइदिएका छन् । परिषद्ले विभिन्न आयोगका पदाधिकारी तथा सदस्य नियुक्तिका लागि सिफारिश गर्दै संसदीय सुनुवाईका

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु

काठमाडौँ, १७ पुस: सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन केही बेरअघि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आजका लागि आह्वान गरेका

हिउँदे अधिवेशनलाई ५० वटा विधेयक

काठमाडौं, मंसिर २३। कोरोना भाइरसको कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन छन् ।

संसदीय सुनुवाइमा नयाँ अभ्यासः कार्ययोजना सम्बन्धित निकायमा पठाइयो

काठमाडौं, मंसिर ७ । सङ्घीय संसद्ले संसदीय सुनुवाइमा नयाँ परम्पराको थालनी गरेको छ । हालै विभिन्न देशका लागि प्रस्तावित तीन राजदूतको सुनुवाइका क्रमदेखि प्रक्रिया समापनसम्म संसदीय सुनुवाइ समितिले नयाँ अभ्यासको