Logo

Tag: सडक

भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्डको निर्माण दु्रतगतिमा

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, ११ मड्सिर: मकवानपुरको भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्ड निमार्णको काम दु्रतगतिमा भइरहेको छ । सङ्घीय सरकारको रु ३४ करोडको लागतमा सो सडकखण्ड र त्यसमा पर्ने पुल निमार्णको

विस्तृत पढ्नुहोस
हुलाकीदेखि जिल्लाका अधिकांश सडक दयनीय

सर्लाही, २७ कात्तिक: जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने

ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने

ललितपुर, ७ कात्तिक: ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो । हिमालय होटल आसपास

धमाधम सडक कालोपत्र हुँदै

गलकोट, ७ कात्तिक: बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन् । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जाने सडकअन्तर्गत ६५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

अमरगढी, ३० असोज: कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न

फराकिलो सडक हेर्ने नगरवासीको सपना अधुरै

डडेल्धुरा, २० असोज: भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोस्रो पटक आह्वान गरेको बोलपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ । डिभिजन

रारा जाने छोटो सडक निर्माण

खलङ्गा, ११ असोज: खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हँुदै राराताल जाने गर्दथे । पछिल्लो समयमा

मन्त्री सोनलद्वारा सडक शिलान्यास

वीरगंज, २ असोज । प्रदेश नं. २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सडक शिलान्यास गरेका छन् । शुक्रवार आज एक कार्यक्रमबीच बाराको गाउँदेखि सदरमुकाम कलैयासँग जोडने सडकको शिलान्यास गरेका

बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध

मुग्लिन, २४ भदौ: वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै आएको

२३ करोडमा हेटौँडामा सडकका काम

वाग्मती, २१ भदौ: वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रु २३ करोड ४० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका अन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ । निर्देशनालयका निर्देशक सहदेव

सडकका बेसहारामा पनि देखिन थाल्यो कोरोना

–नारायण ढुङ्गाना  काठमाडौँ, १३ भदौ । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न

सडकमा सँगै बस्ने मानिसलाई कुकुरले अस्पतालमा यस्तो गरे

माया र वफादारी, यी दुवै गुण जनावरले भन्दा अरु कसैले निभाउन सक्दैन । अझ  साथ निभाउनलाई कुकुरले जति अरु जनावरले सक्दैनन् । आफ्नो मालिकको साथ कुकुरले कहिल्यै छाड्दैन । कुकुरलाई