Logo

Tag: सडक

सडकमा मागेर नबस्न कामपाको अनुरोध

काठमाडौँ, १२ पुस : काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ । कामपाले आज नेपाल प्रहरी,

विस्तृत पढ्नुहोस
कल्ले, बल्ले, लामीडाँडामा सडक पुगेन

तुलसीपुर, ११ पुस : तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का कल्ले, बल्ले, लामीडाँडा, सितेधारा, टुनापानी, राम्रीका तल्लो टोललगायतका गाउँमा हालसम्म सडक पुग्न सकेको छैन । “म अहिलेसम्म तुलसीपुर बजार पैदल

सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने : मन्त्री कार्की

विराटनगर, ८ पुस  : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न सबैले अनुशासित भएर ट्राफिक नियमको पालन गर्नुपर्ने बताएका छन् । मन्त्रालयद्वारा आज

फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

फिदिम, ८ पुस : पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि वढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ

सडकमा सुत्यो भन्दैमा हेप्नी…

काठमाडौँ, १ पुस : काठमाडौँ उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चावहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै

बयालीस वर्षमा २११ किमी सडक कालोपत्रे

अर्जुन काफ्ले, स्याङ्जा, मङ्सिर ३० गते । देशभर करिब १३ हजार किलोमिटर सडक कालोपत्रे हुँदा स्याङ्जामा १.६२ प्रतिशत मात्र सडक कालोपत्रे भएको छ । यस जिल्लामा सडक निर्माणको सुरुवात गरिएको ४२ वर्षमा

बेनी–जोमसोम सडक अवरुद्ध

जोमसोम, २८ मङ्सिर  : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा

सडक मर्मतका लागि छुट्याइएको रकम खर्च भएन

काठमाडौँ, २७ मङ्सिर  : सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन । बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक

स्कुलेलाई सडक पार गर्न जहिल्यै डर

काठमाडौँ, २६ मंसिर । बुटवलको कालिकानगरका सुजल र साहस भण्डारी न्यु होराइजन माविमा पढ्छन् । विद्यालय नपुगुन्जेल ठूला र साना सडक पार गर्नुपर्छ । उनीहरूलाई आमा रञ्जुले प्रत्येक बिहान विद्यालय पुर्‍याउँछिन् र

प्युठानका सडक डिभिजन प्रमुख अख्तियारको फन्दामा

काठमाडौं, २५ मंसिर । सडक डिभिजन कार्यालय प्युठानका प्रमुख (सि.डि.ई) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार २० लाख

सडकमै छुटे जुत्ता

काठमाडौँ, २३ मंसिर । कक्षा ७ की छात्रा हुन् प्रकृति चन्द । बाँकेकी यी ११ वर्षेको स्कुल ९त्रिभुवन नमुना मावि कोहलपुर चोक नजिक राजमार्ग छेवैमा छ । आइतबार पनि उनी सधैंझैं स्कुल

बन्ने भयो जोरपाटी–सुन्दरीजल सडक

काठमाडौँ, २२ मंसिर । प्राविधिक, सामाजिक तथा कानुनी कारणले सङ्कटमा जेलिएको जोरपाटीबाट सुन्दरीजल जाने सडक बन्ने भएको छ । लामो समय धुलो र हिलोले सरकारकै आलोचना हुने मुख्य एजेन्डाजस्तै बनेको यो

Screenshot