Logo

Tag: सडक

सहजपुर–बिपीनगर–बोगटान सडक हस्तान्तरण गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

गोदावरी (कैलाली), ३ वैशाख । सहजपुर–बिपीनगर–बोगटान सडक चालु आर्थिक वर्षभित्रै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । सो सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असारमसान्तभित्रै

विस्तृत पढ्नुहोस
वर्षान्त २०८०ः सडकबाटै अधिकार खोज्नेहरु शिक्षकदेखि सहकारी पीडितसम्म

काठमाडौँ, ३० चैत । अधिकार र न्याय खोज्दै सडकमा आउनु नौलो होइन । जनताका असन्तुष्टिका आवाजहरु इतिहासका विभिन्न कालखण्डमा सडकबाटै पोखिएका छन् । विसं २०४६ सालपछि बहुदलीय व्यवस्था ल्याउन र

खाँदबारी–किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो

किमाथाङ्का (सङ्खुवासभा), २२ चैत । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक नेपाली सेनाले खोल्ने काम सम्पन्न गरेको

गच्छे –भालुवाङ् सडक प्रदेश राजधानी जान ४७ किमी छोटिने

अर्घाखाँची, २० चैत । राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँदै एक सय २० किमी सडक यात्रा गर्नुपर्छ । लुम्बिनी प्रदेशको राजधानी रहेको भालुवाङ्

सडक विस्तारसँगै सुनसान बन्दै गाउँ

ढोरपाटन (बागलुङ), ११ चैत । हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने

दैलेख खण्डको १२२ किमी सडक जेठभित्र सम्पन्न हुने

दैलेख, ११ चैत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २२ किलोमिटरको उक्त खण्ड जेठभित्र सम्पन्न गर्नेगरि कामलाई

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द

गुल्मी, ७ चैत । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम

सिरुटार–बिरुवा सडक अनुगमन

भक्तपुर, २ चैत । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चारदोबाटो बिरुवा बसपार्क सडक निर्माणको अनुगमन गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक तथा योजनामन्त्री युवराज दुलालसहितको टोलीले आज अनुगमन एवं निरीक्षण गरेको

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन (बागलुङ), २ चैत । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

ढोरपाटन (बागलुङ), १ चैत । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन

मालढुङ्गा–बेनी सडक : ठेक्का सम्झौता तोड्ने चेतावनी

पर्वत, २२ माघ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ । सम्झौता अवधि सकिएर पटकपटक म्याद थप

रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति हुँदै

गलेश्वर (म्याग्दी), २२ माघ । ट्याक (मार्ग) खुलेको २४ वर्षपछि म्याग्दीकोे रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको छ । विसं २०५६ मा ट्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का