Logo

Tag: सर्लाही

हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा फाल्ने २ पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही,१९ साउन । हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय शुसिल रायको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

विस्तृत पढ्नुहोस
दुई वर्षीया बालिकाको डुबेर मृत्यु

काठमाडौँ,२२ असार । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक

हरिवनको मेयरमा माओवादीका बुढाथोकी र उपमेयरमा एमालेकी घलान विजयी

सर्लाही, ६ जेठ : सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुढाथोकीले

सर्लाहीको बलरामा माओवादी केन्द्र विजयी

सर्लाही, ३ जेठ । सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएकाे छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार

सात मतले जितेर माला लगाएका उम्मेदवार हारेको घोषणा भएपछि…

सर्लाही, १ जेठ । सर्लाहीको हरिवन–७ मा नेपाली कांग्रेसले मतगणनामा धाँधली भयो भन्दै पुर्वपश्चिम राजमार्ग ठप्प पारेको छ । मतगणनामा धाँधली भएपछि उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रूग्यास

सर्लाहीको हरिवन र धन्कौलको दुई वडामा नेपाली कांग्रेस विजयी

सर्लाही, ३१ वैशाख : सर्लाहीको हरिवन नगरपालिका र धन्कौल गाउँपालिकाको दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लको हरिवन नगरपालिका–१, मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका टम बहादुर

पाँच दलीय गठबन्धनका कारण सर्लाहीमा चुनावी तालमेलमा ठुलो समस्या

सर्लाही, २९ चैत्र । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै आगामी चुनावमा तालमेल गर्ने घोषणा मात्र गरेका छैनन्, देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा सहकार्य

कर्मचारी मिलन केन्द्र, सर्लाहीको अब आफ्नै सुविधासम्पन्न कार्यालय भवन निर्माण हुने 

बखतियार अलि-सर्लाही २८ चैत्र । कर्मचारी मिलन केन्द्र, सर्लाहीको नवगठित कार्य समितिको पहिलो बैठकले सुविधा सम्पन्न सभा कक्ष सहितको कार्यालय भवन र अतिथि गृह निर्माण गर्ने निर्णय गरेको छ ।

कन्टेनरभित्र २०० बोरा चिनी बरामद

सर्लाही, २८ चैत्र । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट

सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

सर्लाही,१३ चैत्र । सर्लाहीमा आज यात्रुबाहक बस दुर्घटना भएको छ । वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ८५५५ नम्बरको बस पुर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामा पल्टिदा ४ जनाको मृत्यु भएको प्रहरीले

सर्लाहीमा पुलको बार भत्काउँदै बस खस्दा ४ जनाको मृत्यु

काठमाडौं, १३ चैत्र । सर्लाहीको फुलजौर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । घटनामा २५ भन्दा बढी घाइते भएका छन् । आज पूर्व पश्चिम राजमार्ग अन्तर्गत फूलजौर

ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

काठमाडौं, ११ चैत्र । सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साहको मृत्यु भएको