Logo

Tag: सर्लाही

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, २६ असोज । आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार

विस्तृत पढ्नुहोस
छ महिनापछि कार्यालय खुल्दा नागरिकता बनाउनेको ताँती, चाप थेग्न टोकन प्रणाली

सर्लाही, १५ असोज । जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा नागरिकता बनाउनेको अत्यधिक चाप भएपछि टोकन प्रणालीबाट सेवा दिन थालिएको छ । भीड थेग्नै मुस्किल परेपछि टोकन प्रणालीमार्फत सेवा प्रवाह गर्न थालिएको

सर्लाहीमा कोरोना सङ्क्रमित मृतकको पहिलोपटक जलाएर गरियो दाहसंस्कार

सर्लाही, १४ असोज । सर्लाहीमा कोरोना भाईरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६, का ७६ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी

युवाहरुद्धारा वडाध्यक्षमाथी कुटपिट

मलंगवा , १० साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. ३ धनकौलका वडाध्यक्ष धर्मराज सिंहलाई केही युवाको समूहले कुटपिट गरेको छ । गाउँ घुमेर घर फकिँदै गरेको अवस्थामा बिहीबार राति

हत्या अभियोगमा वडाध्यक्ष जेल चलान

सर्लाही, ४ साउन। हत्या अभियोगमा सर्लाहीको रामनगर गाउँपालिका–४, बहुअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ । बहुअर्वाकै रामजनम राय भन्ने ६० वर्षीय रामजल रायको हत्या घटनामा वडाध्यक्ष

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

काठमाडौँ, १८ जेठ । नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु

कुटपिटबाट एक जनाको मृत्यु, पाँच पक्राउ

सर्लाही, १६ वैशाख । कुटपिट गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिपुर्वा नगरपालिका बस्तपुरका सैदुल खातुनको कुटपिटबाट सोमबार मृत्यु भएको छ । खातुनलाई कुटपिट गरेको अभियोगमा सोही

बेग्लाबेग्लै दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु

सर्लाही, ८ चैत्र । सर्लाहीमा आज भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन

सर्लाहीका बुद्धिजिवी भन्छन् : घरायसी लेनदेनको लागि ‘ऋण कारोबार’ आवश्यक छ

काठमाडौं, ४ माघ । सर्लाहीका बुद्धिजिवी तथा ऋणीहरुले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले घरायसी लेनदेनको

आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

सर्लाही, ९ पुष । सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका

कुमार पौडेलको हकवालालाई तीन लाख क्षतिपूर्ति

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको निष्कर्ष निकाल्दै तीन लाख रुपैयाँ क्षतिपूर्तिको सिफारिश

जाली तमसुक बनाएर सयौंलाई ठग्ने सर्लाहीका श्याम परदेशी पक्राउ

काठमाडौं, १५ भदौ । सर्लाही र विभिन्न ठाउँका गरिब, सोझा सिधा जनतालाई जाली ऋण पत्र बनाएर ठगी गरेको आरोपमा सर्लाहीका (श्याम परदेशी) भनिने श्यामकृष्ण साह कलवारलाई प्रहरीले आज पक्राउ गरेको