Logo

Tag: सर्वोच्च अदातल

सर्वोच्चको परमादेशः नेपाल–भारतको खुला सिमाना नियमन गर्नू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ बैशाख । सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र

विस्तृत पढ्नुहोस
कर छली मुद्दामा भाटभटेनी फेरि सर्वोच्चमा

काठमाडौं, चैत १३ । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिले कर छली मुद्दामा प्रधानन्यायाधीशसमेतको इजलासले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता गरेको छ। उसले फैसला पुनरवलोकन माग गर्दै निवेदन

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

काठमाडौं, चैत १२ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका

देशभर ३ लाख मुद्दा, सबैभन्दा बढी अंशबन्डाका

काठमाडौं, चैत ५ । देशभरका जिल्ला, उच्च, सर्वोच्च, विभिन्न न्यायाधीकरण लगायतका अदालतमा मुद्दाको संख्या ३ लाख १७ हजार ५ सय २० छ। यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा

एमालेको बैठक छिटो बोलाउँछुः प्रधानमन्त्री

काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब साबिक एमालेको बैठक बोलाउने बताएका छन्

अन्तःशुल्क स्टीकर छपाइः सर्वोच्चबाट फैसला नआउँदा प्रक्रिया नै रोकियो

काठमाडौं, फागुन १८ । अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई दिने गरी आन्तरिक राजस्व विभागले बोलपत्र आह्वान गरेको महीनौं बिते पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लाग्न नसक्दा प्रक्रिया

सर्वोच्चबाट प्रधानमन्त्रीले गरेको संसद् विघटन बदर

काठमाडौं, फागुन १२। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गरिदिएको छ । दुई महिनायताको लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले मंगलबार संसद् विघटन बदर गर्ने फैसला सुनाएको

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं, फागुन १२ । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री

प्रतिनिधि सभा बिघटनः अबका १० दिनमा सर्वोच्चको फैसला आउने

काठमाडौं, २ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर आइतबारदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ । जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न पाउने छन् ।निवेदकको जवाफपछि एमिकस क्युरीको राय इजलाशले

निवेदकतर्फको बहस सकियो

काठमाडौं, माघ १९ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन १३ वटा रिट निवेदनमा निवेदक पक्षबाट बहस सकिएको छ । माघ ४ गतेबाट सुरु भएको बहसमा निवेदकका तर्फबाट ६३ जनाले बहस

संसद विघटनविरुद्ध विवेकशील पार्टीको प्रदर्शन

काठमाडौं, २४ पुस । संसद विघटनको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । आज (शुक्रबार) विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार किन

काठमाडौं, पुस २१ । प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेस गर्न सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी ओलीसमेतलाई आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सो आदेश दिएको