Logo

Tag: सशस्त्र प्रहरी

कालपोखरीमा बीओपी स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, २७ कात्तिक: सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि इलामको सन्दकपुरस्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । बुधबार इलामको सन्दकपुर

विस्तृत पढ्नुहोस
लागुऔषध र सुनसहित नेपाल–भारत सीमा क्षेत्रबाट चार पक्राउ

कञ्चनपुर, ९ कात्तिक: बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण

तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते

वीरगंज, ४ कात्तिक । बाराको बलिरामपुरमा सशस्त्र प्रहरी र तस्कर बीच झडप हुँदा तीन प्रहरी घाइते भएका छन् । कपडा तस्करको सामान नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । सोमवार

छब्बिसेमा सशस्त्र प्रहरीको बिओपी स्थापना

मङ्गलबारे, १ कात्तिक: नेपाल–भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी

सशस्त्रका हाकिमहरू छानबिनमा

काठमाडौं, २० असोज । सशस्त्र प्रहरी मुख्यालयले सीमा क्षेत्रमा कडा निगरानी बढाएको बताएपनि विभिन्न कार्यालयमा अनियमितता रोकिएको छैन । सशस्त्र प्रहरी बलको केही जिल्लामा कमान्ड फितलो भएको र राशनमा समेत

भागेश्वरको रुपालमा सशस्त्रको बीओपी स्थापना

अमरगढी, १३ असोज: भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी

बिओपी राख्न पाँच कट्ठा जग्गा दान

कञ्चनपुर, ४ असोज: महाकाली नगरपालिका–१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गरेका छन् । उनले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट

कञ्चनपुरमा सशस्त्र प्रहरीको १४ औं बिओपी पोष्ट स्थापना

कञ्चनपुर, ३असोज : कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। सशस्त्र प्रहरीको अत्तरियास्थित रहेका डिआइजी हरिशंकर बुढाथोकीले शुक्रबार बिओपीको उद्घाटन गरेका हुन्। उक्त

प्रदेश–२ मा सशस्त्र खप्रहरीको रिजर्भ गण स्थापना

महोत्तरी, २ असोज: सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश–२ मा थप गण सञ्चालनमा ल्याएको छ । प्रदेश–२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ

पर्सामा नेपाल–भारत स्तम्भको खोजी

वीरगंज, २९ भदौ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले पर्सा जिल्लामा सीमास्तम्भ (जंगे पिलर)को अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भिखमपुरले आफ्नो क्षेत्र अन्तर्गत पर्ने २०० सीमास्तम्भको अनुगमन

नक्कली सशस्त्र प्रहरी पक्राउ

वीरगंज, २६ भाद्र । पर्साको प्रहरी चौकी महादेवपट्टीले एकजना नक्कली सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको असई भन्दै सर्वसाधारण र व्यापारीलाई दुःख दिएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रहरी

चारवटा सालको गोलिया बरामद

वीरगंज, २२ भदौ । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–२ एकटाँगा जाने बाटोको आँप बगैचामा तस्करहरुले भण्डारण गरी राखेको चार थान सालको गोलिया सशस्त्र प्रहरीले बरामद गरेको छ । गएराति सशस्त्र प्रहरी