Logo

Tag: सशस्त्र प्रहरी

नेताबाटै सशस्त्रको दुरुपयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं ३० साउन । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई

विस्तृत पढ्नुहोस
बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला, २५ साउन : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै

त्रिशुलीमा खसेको बस निकाल्न सशस्त्रका गोताखोर भेलमा छिरे (फोटोफिचर)

काठमाडौं । धादिङमा भएको बस दुर्घटनापछि त्रिशुलीको भेलका कारण उद्धार नकै कठिन भयो । सुरक्षाकर्मीले २४ साउनमा बसलाई तानेर उद्धारलाई अगाडि बढाएका थिए । सशस्त्र प्रहरीको गोताखोरहरु ज्यानको जोखिम मोलेर

सशस्त्रका पूर्व चार आईजिपीले सफाई पाए

काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज

सीमा नाकामा ३० हजार घुस लिने सशस्त्र जवान

काठमाडौं, १३ असार । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिन भनी घुस लिने सशस्त्र प्रहरीका जवानमाथि आरोप पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जवान

नदी किनारमा पेस्तोल फालेर भारततिर फरार

 काठमाडौं, असार ७ । सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद् गरेको छ । सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा खटिएको टोलीले चेक चाँचको

गृहमन्त्रीको सशस्त्रलाई निर्देशन

गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले

सशस्त्र प्रहरीमा बढुवालगत्तै दज्र्यान्ही चिन्ह प्रदान

सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएकालाई महानीरिक्षक शेलैन्द्र खनालले दज्र्यान्ही चिन्ह प्रदान गरेका छन् । सोमबार सशस्त्र प्रहरी मुख्यालयमा ६५ जना नवनियुक्त प्रहरी नीरिक्षकलाई दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन् ।

अब मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

नारायण ढुङ्गाना : काठमाडौंँ, १६ माघ । सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर

केहीले द्वन्द्व निम्त्याउन खोजेपनि हामी त्यस्तो हुन दिँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौं, १५ माघ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने स्पष्ट पारेका छन् । सशस्त्र प्रहरीको १८ औं

सशस्त्रका पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर

काठमाडौँ,१९ पुस ।विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला