Logo

Tag: साइकल

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ३ जेठ । झापा जिल्लास्थित झापा गाउँपालिकाले बीचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क साइकल वितरण गर्दै

विस्तृत पढ्नुहोस
छात्रालाई साइकल वितरण

चितवन, १ जेठ । भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई महानगर प्रमुख

स्वास्थ्य स्वयमसेविकालाई साइकल

दोधारा चाँदनी, २८ चैत । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिका–७ ले

स्वास्थ्य स्वयंसेविकालाई साइकल

काठमाडौँ, ६ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक÷एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६

साइकल चलाउनुका फाइदै फाइदा

एजेन्सी, १३ कात्तिक । बिग्रँदै गएको जीवनशैलीसँगै विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखापरिरहेका छन् । यस समस्याबाट बच्न शरीर स्वस्थ रहनका लागि शारीरिक क्रियाकलाप आवश्यक हुन्छ । यस्तो अवस्थामा साइकल चलाउनु

स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै

– नारायण अधिकारी चितवन, ११ माघ : कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि

छात्रालाई साइकल वितरण

चितवन, १९ पुस: रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो । सो

यसरी भित्रियो नेपालमा साइकल

काठमाडौं, पुस ११ । साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत

बाँकेको नरैनापुरमा छात्रालाई निःशुल्क साइकल

राँझा, १७ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ । नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको

तेलको मूल्य बढेपछि साइकलका प्रयोगकर्ता बढे

काबुल, १८ कात्तिक: अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने सवारी साधन साइकलको

स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण

कञ्चनपुर, १८ फागुन । स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि सप्तरीको कञ्चनरुपमा साइकल वितरण गरिएको छ । कञ्चनरुप नगरपालिका–८ द्वारा नौ महिला स्वयमसेविकालाई साइकल वितरण गरिएको

ललितपुरले २०० जनालाई साइकल खरीदका लागि सहयोग गर्ने

ललितपुर, २४ पुस: ललितपुर महानगरपालिकाले साइकल चलाउन इच्छा भएका तर साइकल नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएको छ । साइकल यात्रीलाई प्रोत्साहन गर्ने सम्बन्धमा आज महानगरपालिकाका प्रमुख चिरीबाबु