काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत मनिषा चौधरीले ५५ केजी मुनिमा कास्य पदक जितेकी हुन् । मनिषा बंगलादेशकी खेलाडी मार्जन
काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत उसुमा नेपालले दुई स्वर्ण पदक जित्न सफल भएकी हुन् । मंगलबार भएको खेलमा उनले स्वर्ण जितेकी हुन् । लगनखेलस्थित
काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत कराते प्रतियोगितामा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ६७ केजीमा नविन रसाइलीले स्वर्ण पदक हात पारेका हुन् ।
काठमाडौं, १७ मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पहिलो दिन १५ स्वर्ण जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र तेक्वान्दोबाट
काठमाडौं, १६ मंसिर । नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितिसकेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको
पोखरा १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत क्रिकेटमा नेपाली महिला टोलीले माल्दिभ्समाथि पाँच बलमै जित हासिल गर्दा नेपाली खेलाडी अन्जली चन्दले विश्वकिर्तिमान कायम गरेकी छिन् ।
काठमाडौं, १६ मंसिर । नेपालकी कुसुम खड्काले कराँतेमा स्वर्ण पदक जितेकी छिन् । साग खेलको महिला कराँते अन्तर्गतको ४५ केजी तौल समूहको स्पर्धामा बँगलादेशकी खेलाडी मुन्जेरा वर्नालाई पराजित गर्दै खड्का
काठमाडौं, १६ मंसिर । मन्डाकाजी श्रेष्ठ, ३४ । नेपाल प्रहरीका उनी कराँतेका भेट्रान खेलाडी हुन् । राष्ट्रिय स्टरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनकै मन्डाकाजीले १३ औं दक्षिण एशियाली खेलकुद (साग)
काठमाण्डौँ १६ मंसिर । १३ औँ एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत तेक्वान्दोमा नेपालकी सीना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन् । सीनाले पुम्सेतर्फको १७ वर्ष देखि २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा
काठमाडौं, १६ मंसिर । नेपालले दक्षिण एशियाली खेलकुद (साग) को दोस्रो दिन छ स्वर्ण पदक जितेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पाँच स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण
काठमाडौं, १६ मंसिर । नेपाललाई १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जिताउने मन्डेकाजी श्रेष्ठ नेपाल प्रहरीका जागिरे हुन् । महेन्द्र पुलिस क्लबबाट खेल्ने ३४ वर्षीय मन्डेले आठौं राष्ट्रिय
काठमाण्डौँ, १६ मंसिर : १३ औँ दक्षिण एसियाली प्रतियोगिता (साग) अन्तरगत तेक्वान्दो खेलाडी कमल श्रेष्ठले स्वर्ण जितेका छन् । कमलले भारतका प्रतिस्पर्धी राहुल जैनलाई पराजीत गर्दै स्वर्ण जीतेका हुन् ।