Logo

Tag: साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिप-कुवेतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ असार । साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलका लागि बलियो टिम कुवेतविरुद्ध मैदानमा उत्रन लागेको नेपालले आफ्नो टिमको सुरुवाती ११ सार्वजनिक गरेको छ ।

विस्तृत पढ्नुहोस
साफ च्याम्पियनसिप आजबाट सुरु, नेपाल र कुवेत भिड्दै

काठमाडौं, असार ६ । पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आजबाट सुरु हुँदैछ। भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं,२५ जेठ । असार ६ गतेबाट भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३

साफ च्याम्पियनसिपमा नेपाल र भारत एउटै समूहमा

काठमाडौं,३ जेठ । आगामी असार ६ देखि १८ सम्म सञ्चालन हुने दक्षिण एसियाली फुटवल (साफ) च्याम्पियनसिपमा नेपाल र भारत एउटै समूहमा परेका छन् । बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले

साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुआत, भुटान ४–० ले पराजित (फोटोफिचर)

काठमाडौं, २१ भदौ । नेपालकी सावित्रा भण्डारी “साम्बा” र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज

साफ च्याम्पियनसिपः नेपाल आज बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं, ३ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बंगलादेशसँग प्रतिष्पर्धा गर्दै छ । भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे सुरु

नेपाल फर्किएनन् अल्मुताइरी, रोहित चन्द सिधै इन्डोनेशिया

काठमाडौं, १ कात्तिक । नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलसम्म पुर्याउने मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल फर्किएनन् । राष्ट्रिय फुटबल टोली विहानै त्रिभुवन विमानस्थलमा अवतरण हुँदा अल्मुताइरी थिएनन् । विवादमा आइरहने

साफ च्याम्पियनसिपमा सहभागी टीमलाई कुश्मा नगरपालिकाद्वारा पुरस्कार घोषणा

पर्वत, १ कात्तिक: साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले रु दुई लाख पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल

नेपाली टोलीलाई विमानस्थलमै खेलकुदमन्त्री महेश्वर गहतराजले गरे स्वागत

काठमाडौँ, १ कात्तिक: साफ च्याम्पियनसिपको उप-विजेता नेपाली फूटबल टोली स्वदेश आइपुगेको छ । कतार एयरको जहाजबाट आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो । स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा

साफ च्याम्पियनसिप खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, १ कार्तिक : साफ च्याम्पियनसिपमा उप-विजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो । नेपाल साफ फुटबल

नेपाल भर्सेस भारत फुटबल फाइनल (लाइभ भिडियो)

काठमाडौं, ३० असोज । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धा चलिरहेको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् । नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको

साफ च्याम्पियनसिपको फाईलनमा नेपाल र भारत भीड्ने

काठमाडौं, २८ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। आगामी शनिबार हुने फाईनमा नेपालले चिरपरिचित भारतको सामना गर्ने भएको छ । हिजो (बुधबार) माल्दिभ्सको