Logo

Tag: सालक

बजेट अभावमा रोकिएको सालक संरक्षण अभियान फेरि सुरु गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ माघ । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान तथा संरक्षणार्थ पुनःअभियान थालिने भएको छ । बजेट अभावमा चार वर्षदेखि रोकिएको

विस्तृत पढ्नुहोस
सालकसहित एक पुरुष पक्राउ

कैलाली,२५ माघ । दुर्लभ बन्यजन्तु सालक सहित एकजना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका–१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो

दुर्लभ जिउँदो सालक सहित पक्राउ

काठमाडौं, ४ पुस । दुर्लभ जिउँदो सालक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-६ लिफ्‍टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामी ३ केजी

बजेट अभावमा रोकियो दुर्लभ सालकको अनुसन्धान

काभ्रेपलाञ्चोक, २२ कात्तिक । बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान रोकिएको छ । वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई

बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

कास्की, ७ असोज: प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ

दुर्लभ वन्यजन्तु सालक सहित पाँच जना पक्राउ

रुपन्देही, ३१ भाद्र । दुर्लभ वन्यजन्तु सालक सहित पाँच जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानरगपालिका नेपालगंज रोडस्थित ग्राण्डी होटल अगाडिको बाटोबाट १ थान दुर्लभ वन्यजन्तु जिउदो

सालकको खपडा सहित ३ जना पक्राउ

मकवानपुर, २३ जेठ । दुर्लभ वन्यजन्तु सालकको खपडा सहित ३ जना बिहीबार दिउँसो पक्राउ परेका छन् । मनहरी गाउँपालिकाबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित ३ जनालाई

र्दुलभ सालक भेटियो

ललितपुर, २ कात्तिक । र्दुलभ सालक भेटिएको छ । महालक्ष्मी नगरपालिका-८ शंखादेवी नजिकै चारघरेमा साँझ सालक भेटिएको हो । सालक भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले सालकको जिम्मा

दुर्लभ वन्यजन्तु सालक फेला

भक्तपुर । प्रहरीले दुर्लभ वन्यजन्तु सालक फेला पारेको छ । महानगरीय प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले १४ भदौंमा सूर्यविनायक नगरपालिका–१ सिरुटार विरुवा बसपार्क नजिक सडक किनारस्थित नालीमा सालक भेटेको हो