Logo

Tag: सिपिङ कम्पनी

सिपर र सिपिङ कम्पनीको चेपुवामा आयातकर्ता

वीरगञ्ज, जेठ ३ । मोर इन्टरप्राइजेजले संयुक्त अरब इमिरेट्सको दुबईबाट आयात गरेको २० कन्टेनर केराउ आइतवार बिहान वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुग्यो । तर, मर्स सिपिङ

विस्तृत पढ्नुहोस
Reporters Club Nepal Logo
दुई सिपिङ कम्पनीसँग कारोबार नगर्न आग्रह

वीरगञ्ज, बैशाख ३०। तेस्रो मुलुकसँगको व्यापारमा सिपिङ कम्पनीको मनोमानीका कारण नेपाली आयातकर्ता मारमा परेका छन् । भारतको कोलकाता बन्दरगाहमार्फत हुने आयातनिर्यातमा यस्तो समस्या बढी देखिने गरेको छ । आयातकर्तालाई सहजीकरण

सिपिङ कम्पनीले ४ गुणा बढाए भाडा

वीरगञ्ज, बैशाख ९ । तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् ।

सात महिनामा एउटै दर्ताको प्रक्रियामा आएनन्

काठमाडौं, पुस २९। वैदेशिक व्यापारमा उपयोग हुँदै आएको सिपिङ कम्पनीको मनोमानी रोक्न सरकारले गरेको पहल असफल भएको छ । सरकारले सिपिङ कम्पनीलाई नेपालमै दर्ता गराएर नियमन गर्न खोजे पनि त्यसमा

सिपिङ कम्पनीमा गैरकानूनी एजेन्ट

वीरगञ्ज, पुस २। भारतीय ट्रान्सपोर्ट कम्पनीले अनधिकृत रूपमा सिपिङ कम्पनीको एजेन्टको काम गरेको पाइएको छ । नेपालमा व्यवसाय गरिरहेका सिपिङ कम्पनीले भारतीय ढुवानी व्यवसायीलाई एजेन्ट बनाएको भेटिएको हो । भारतमा

सिपिङ कम्पनीको मनोमानीः दर्ता भारतमा, व्यवसाय नेपालमा

काठमाडौं, मंसिर १६ । तेस्रो मुलुकबाट नेपाल आउने कार्गो ढुवानीमा संलग्न सिपिङ कम्पनीको मनोमानीमा सरकार रमिते बनेको छ । समुद्रपार व्यापारमा ढुवानी सेवा दिइरहेका सिपिङ कम्पनी अहिलेसम्म नेपालमा दर्ता छैनन्

सिपिङ कम्पनीको मनोमानीमा सरकार उदासीन

वीरगञ्ज, असोज २३ । तेस्रो मुलुकबाट नेपाल आउने कार्गो ढुवानीमा संलग्न सिपिङ कम्पनीलाई नियमनमा ल्याउने सरकारी पहल अलपत्र परेको छ । बेग्लै कानून बनाएर पारवहनलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने